Physics cracker

Physics cracker

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Physics cracker, Education, Kathmandu.

15/02/2026

May your life be filled with calmness like Shiva’s meditation, power like his tanda

va, and purity like the Ganga flowing from his locks.

24/11/2025

❤️❤️

08/11/2025

डीएनएको संरचना पत्ता लगाउने वैज्ञानिकमध्येका एक नोबेल पुरस्कार विजेता अमेरिकाका जेम्स वाट्सनको निधन भएको छ। उनी ९७ वर्षका थिए।
बीसौँ शताब्दीका सफलतामध्ये एक मानिने डीएनएनको ‘डबल हेलिक्स’ संरचनाको पहिचान सन् १९५३ मा उनले र ब्रिटिश वैज्ञानिक फ्रान्सिस क्रिकले गरेका थिए।
उनीहरूको खोजले मोलेक्यूलर बायोलजीको द्रुत प्रगतिका लागि आधार तयार गर्‍यो।
जातीय र लैङ्गिक टिप्पणीहरूका कारण उनको प्रतिष्ठामा चाहिँ ठूलो आँच पुग्यो। एउटा टेलिभिजन कार्यक्रममा उनले अश्वेत र श्वेत मानिसहरूबीच औसत आईक्यूमा फरक हुनुमा जीन जिम्मेवार रहेको बताएका थिए।

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu