Right cliick
All about infoteainment
पाकिस्तानी र चिनियाँ राष्ट्रप्रमुखका अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाममा भएको आतंकवाद कुरा उठाए । आतंकवाद मानवतामाथिको कलंक हो भन्दै मोदीले ‘कतिपय देशले आतकंवादको खुलेआम समर्थन गरेको कुरा हामीलाई स्विकार्य हुन्छ र ? भन्दै प्रश्न उठाएकाछन् ।
29/12/2023
‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिए। हतारमा पनि थिएँ। बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ । मलाइ थाहा थिएन। उनीहरू आन्दोलन गरिरहेका थिए। प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ। हाम्रो गाडीलाई बीचमा पारिहाले। निशानामा हामी पर्यौं। उनीहरूले पहिले हावा खुस्काए। धकेलाधकेल गर्न थाले। मैले केही मेसै पाइनँ । हामी त कसोकसो उम्कियौँ। ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन। सबै त्यहीँ पर्यो। हामी भीडबाट सकुशल उम्कियौँ। गाडीचाहिँ पूरै आगो लगाएका छन्। त्यहाँ अहिले पनि तनाबकै अवस्था छ,’ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला
12/05/2023
आफ्नै स्कूलका विद्यार्थी(बालिका) लाई यौन दुव्र्यवहार गरेको आरोपमा मदन राई पक्राऊ
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu