BALEN
This page is for sharing and gain knowledge .. knowledge is powerful weapons which changes the world
1. Which instrument is used to measure the height of very distant objects and also used by navigators to find the latitude?
ध्रुव ताराको उचाई नाप्ने यंत्र के हो ?
- Sextant ( सेक्सट्याण्ट )
2. which planet is known as red planet ?
रातो ग्रह (Red planet) भनेर कुन ग्रहलाई चिनिन्छ ?
- Mars ( मङ्गल )
3. famous river continent
प्रसिद्ध नदि महादेश
Volga (भोल्गा) - Europe (युरोप)
Nile (नाइल) - Africa (अफ्रिका)
Amazon (अमेजन) - South America (दक्षिण अमेरिका)
Yangtze (याङ्त्से) - Asia (एसिया)
Missouri (मिसौरी) - North America (उत्तर अमेरिका)
Onyx (अनिक्स) - Antarctica (अन्टार्कटिका)
Murray (मुरे)- Oceania\Australia (ओशिनिया\ अष्ट्रेलिया)
4. Consider the following statements and choose the correct answer.
निम्न कथनहरू मनन् गरी सही उत्तर छनौट गर्नुहोस् ।
i. The latitude of a place is considered as an indicator of the time of that place.
कुनै स्थानको अक्षांश (Latitude) लाई त्यस स्थानको समय (Time) को सूचक (Indicator) मानिन्छ ।
ii. The longitude of a place is considered as an indicator of the temperature of that place.
कुनै स्थानको देशान्तर (Longitude) लाई त्यस स्थानको तापक्रम (Temperature) को सूचक (Indicator) मानिन्छ ।
- both are not correct. (दुबै सही होइनन्)
(Note:- Latitude is an indicator of Temperature Distance and Longitude is an indicator of Time.)
5.On the banks of which river, Kagbeni is situated?
कागवेनी कुन नदीको किनारमा अवस्थित छ ?
- Kaligandaki ( कालीगण्डकी)
6. Which fish is found only in Nepal?
नेपालमा मात्र पाइने माछा कुन हो?
- Sahar (सहर)
7.After the end of Kirant dynasty, which dynasty of kings ruled Nepal?
किराँत शासन पछि नेपालमा कुन वंशका राजाहरूको शासन रहन गयो ?
- licchavi dynasty (लिच्छवि वंश)
8. Sardar Bhakti Thapa, who achieved heroism in the battle of Deuthal, was an army officer of which state before joining the Gorkhali army?
देउथलको युद्धमा वीरगति प्राप्त गरेका सरदार भक्ति थापा गोर्खाली सेनामा आउनु पूर्व कुन राज्यका फौजी अफिसर थिए?
- Lamjung (लमजुङ)
9. Who among the following was not the prime minister during the reign of King Tribhuvan?
राजा त्रिभूवनको शासनकालमा निम्नमध्ये प्रधानमन्त्री नहुने व्यक्ति को हुन् ?
- Dev Shamser (देव शमशेर)
10. Which revolution is known as Glorious Revolution in world history?
विश्व इतिहासमा गौरवमय क्रान्ति (Glorious Revolution) का नामले चिनिने क्रान्ति कुन हो ?
- Britain's Glorious Revolution (वेलायतको गौरवमय क्रान्ति)
Model Question ; presented by Kusal bhusal
Sub : Entrepreneurship and Enterprise
Development
Group A: Brief Answer Question
Attempt ALL Questions. (10×2=20)
1. What is corporate culture?
2. Define Fabian & Drone entrepreneur.
3. What is rural entrepreneurship?
4. What do you mean by competency mapping?
5. What is industry analysis ?
6. Write about trademark.
7. What is Angel Venture?
8. Define the term `Tax concession´.
9.What do you mean by IPO?
10. Write briefly about ELAM.
Group B: Descriptive Answer Questions
Attempt Any Five Questions only (5×10=50)
11. Explain about the intrapreneurial leadership characteristics.
12. Define women entrepreneurship and write the issues to be considered to foster women entrepreneurship.
13. Write the role of internet in promoting entrepreneurship in the present context of Nepal.Explain the factors affecting entrepreneurial growth . (4+6)
14. What is entrepreneurial competency? Explain the need for entrepreneurial competency development (ECD).
15. what is idea generation? Explain the techniques for generating idea.
16. What are the legal requirements for venture creation? Explain .
Group C: Analytical Answer Questions
Attempt any Two Questions Only (15×2=30)
17. What is business plan? Discuss the steps in preparing marketing plan.
18. Define tourism entrepreneurship. Discuss the emerging concepts in entrepreneurship growth.
19. What is institutional support to entrepreneurship development? Dicuss the role of financial institutions in the entrepreneurship development in Nepal.
Good luck .
Some important honourable questions ;
1. Discuss the role of government in promoting entrepreneurship in Nepal.
2. What is equity financing ? Explain the sources of short terms loan for venture .
3. different between angel investor and venture capitalist.
4.What is marketing plan? Discuss the element of business plan? (V.v.v imp)
5 Explain important and functions of entrepreneur in Nepal .
23/11/2021
झरेका पातहरू सम्झने हो भने रुखलाई
पनि पलाउन मन लाग्दैन थियो होला..🤔
20/11/2021
Sunset view from top of the Nawalpur
🇳🇵❤️
1) कपुरको देशको उपनामले चिनिने देश कुन हो
उत्तर = ताइवान
2) सेतो बादलको भुमी भन्न्नाले कुन देशलाई चिनिन्छ
उत्तर = न्युजिल्यान्ड
3) सगरमाथाको शिखरमा बिमोचन गरिएको पहिलो गीति सङ्ग्रह कुन हो
उत्तर = मेरो देश
4) कुन दुई एसियाली मुलुकमा लागुपदार्थ कारोबारमा मृत्युदण्ड दिने व्यवस्था छ
उत्तर = मलेसिया र इन्डोनेसिया
5) आफ्नो देशको आदिवासीलाई स्थायी बसोबास अनुमति दिने कानुन पारित गर्ने पहिलो खाडी मुलुक कुन हो ।
उत्तर = कतार
6) कलेजोको कडापन को परिक्षण गर्ने मेसिन कुन हो
उत्तर = फाइब्रोस्कान मेसिन
7) नेपालमा सस्थागत लेखा प्रणालीको सुरुवात गर्ने प्रथम नगरपालिका कुन हो
उत्तर = धरान न पा
8) नेपालको पहिलो धार्मिक सहिद को हुन
उत्तर = नारायण प्रसाद पोखरेल
9) UNO को पहिलो अफ्रिकन महासचिव को हुन
उत्तर = डा बुत्रोस बुत्रोस घले
10) नेपालको पहिलो महिला पार्टी अध्यक्ष को हुन
उत्तर = पम्पा भुसाल
11) Hot - Wet- climate भनेर कुन जलवायुलाई चिनिन्छ
उत्तर = भुमध्यरेखिय
12) विश्व को सबैभन्दा ठूलो पानी जहाज कुन हो
उत्तर = क्विन एलिजाबेथ
13) चट्टाङ उत्पन्न गराउने बादललाई मौसम बिज्ञानमा के भनिन्छ
उत्तर = व्युमिलोनिम्बस
14) महासागरिय तुफानको विनाशको क्षमता मापन गर्ने एकाईलाई के भनिन्छ
उत्तर = फुजिता स्केल
15) हावाको चापका आधारमा पृथ्वी नक्सामा खिचिएको काल्पनिक रेखालाई के भनिन्छ
उत्तर = समचाप / आइसोबार रेखा
16) पशुपति नाथको ज्योतिर्लिङ्गमा दुधका धारा बगाउने गाइको नाम के हो ।
उत्तर = बहुरि
17) सर्वप्रथम " स्वराज्य" शब्दको प्रयोग कसले गरेका थिए
उत्तर = स्वामी दयानन्द सरस्वती
18) सिन्धु घाँटी सभ्यता बारे खोज गर्ने पहिलो इतिहासविदको हुन
उत्तर = कनिघम
19) " युटोपिया" ग्रन्थका रचनाकार को हुन
उत्तर = टाइमस मोर
20) मृत्यु पछि शुल्ली मा चढाएका शासक को थिए
उत्तर = ओलिभर क्रमबेल
21) आकाशबाट बमबारी गर्ने पहिलो देश कुन हो
उत्तर = अष्ट्रेया
22) 21औ शताब्दी को पहिलो स्वतन्त्र राष्ट्र को रुपमा स्थापित हुने राष्ट्र कुन हो
उत्तर = पुर्वी टिमोर
23) वर्षमा दुइपटक बजेट प्रस्तुत गर्ने देश-?
- वर्षमा दुइप्रकारको बजेट प्रस्तुत गर्ने देश-?
उत्तर = फ्रान्स र भारत
24) एफिल टावरका डिजाइनर को हुन
उत्तर = गुस्ताफ एफिल
25) चङ्ग्गेज खा कुन देशका सम्राट हुन
उत्तर = मङ्गोलिया
१. हिमाल पारीका जिल्ला ....... मनाङ र मुस्ताङ
२.सानाे नेपाल.........बाग्लुङ
३.लोक्ताकाे जिल्ला.......बाग्लुङ
४.तुहिनकाे जिल्ला..........खोटाङ
५. हलाे अाकारकाे जिल्ला......... रामेछाप
६. सबैभन्दा लामो जिल्ला.......... धादिङ
७.भारत अाकारकाे जिल्ला.......... संखुवासभा
७. मन्दिरकाे शहर...................... काठमाण्डैाँ
८.चाल्स पोइन्ट.................... भेरेटार, धनकुट्टा
८. साइकल सिटी.................. धरान,सुनसरी
९.१२वण्डल१८ खण्डलकाे जिल्ला.......अछाम
१०.५२पाेखरी५३ तालकाे जिल्ला........रूकुम
११सात तालकाे जिल्ला ............ काठमाण्डैाँ
१२.सात कुण्डकाे जिल्ला............रसुवा
१३. ८ तालकाे नगर.................कास्की
१४.सात कुण्डकाे नगर............जनकपुर
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu