Henrey Volts
Welcome to Henrey VOLTS, where we're revolutionizing urban mobility with electric cars tailored for city living.
01/05/2026
Every small effort, every long day that builds something bigger.
Celebrating the spirit of hard work today.
Happy Labour Day.
23/04/2026
NAIMA को समन्वयमा र HENREY Volts को आयोजनामा आज “Basic EV Orientation” विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो, जसमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (KVTPO) का २० जना ट्राफिक प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका सहभागीहरूले सवारी अवलोकन, प्रश्न–उत्तर सत्र तथा ड्राइभ अनुभव मार्फत विद्युतीय सवारीलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गरे।
कार्यक्रमको समापन गर्दै S. Cube Enterprises का Chairman तथा नेपालका लागि HENREY VOLTS का आधिकारिक आयातकर्ता श्री Sam Sapkota ले नयाँ सवारी प्रविधिहरूको सही बुझाइ सबैका लागि आवश्यक भए पनि ट्राफिक प्रहरीका लागि अझ महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले नागरिकको सेवामा दिन–रात खटिने ट्राफिक प्रहरी कर्मचारीहरूप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो। साथै, HENREY VOLTS लाई किफायती, आधुनिक र शहरी प्रयोगका लागि उपयुक्त इलेक्ट्रिक गाडी ब्रान्डका रूपमा उल्लेख गर्दै यसले दिगो र स्वच्छ मोबिलिटीलाई प्रवर्द्धन गर्दै नयाँ पुस्ताको सवारी अनुभव प्रदान गरिरहेको बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव उपरीक्षक (डीएसपी) केशर न्यौपाने ले ट्राफिक प्रहरीको क्षमता अभिवृद्धिका लागि यस्ता महत्वपूर्ण कार्यक्रमहरू आयोजना तथा समन्वय गरेकोमा HENREY Volts र NAIMA प्रति धन्यवाद व्यक्त गर्नुभयो।
यस कार्यक्रमको आयोजना ट्राफिक प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि, विद्युतीय सवारी तथा उदीयमान सवारी प्रविधिहरूबारे व्यावहारिक बुझाइ विकास गर्ने तथा सडक सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले गरिएको हो। यसै सन्दर्भमा NAIMA र KVTPO बीच ट्राफिक प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धिलाई सहयोग पुर्याउने उद्देश्यले ५ वर्षे रणनीतिक समझदारी (MoU) मार्फत सहकार्य गर्ने समझदारी व्यक्त गरिएको छ, र आगामी दिनहरूमा यस्ता पहलहरूलाई सम्भावना अनुसार निरन्तरता दिने अपेक्षा गरिएको छ।
13/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
यस वर्ष तपाईंको हरेक पाइला सफलताको दिशामा बढोस्
र जीवन अझ सहज, स्मार्ट र खुशीले भरिपूर्ण बनोस् |
03/04/2026
Keys handed over, smiles unlocked, and a brand-new journey begins.
Welcome to the Henrey Volts family, Susan Kasaju Ma’am!
Your new ride isn’t just a car… it’s a quiet revolution on wheels — smart, efficient, and ready for every road ahead.
Here’s to smooth drives, zero emissions, and countless happy kilometers
Congratulations once again!
03/04/2026
Another step forward in driving Nepal towards an electric future.
Congratulations and welcome to family Ms. Sabitri Kharel on the delivery of her Henrey Volts.
This moment is not just about owning a vehicle—it’s about embracing a cleaner lifestyle and smarter mobility solutions.
Thank you for choosing Henrey Volts Nepal as your trusted partner.
27/03/2026
May this auspicious occasion of Ram Navami bring peace to your heart, courage to your actions, and light to your path.
जय श्री राम 🙏
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Uttardhoka, Lazimpat Road
Kathmandu
44600