iSmart Devanasoft
DevanaSoft Pvt. Ltd.
21/05/2026
Balaju DC को बिल तिर्न अब झनै सजिलो!
अनलाइन भुक्तानी सेवा:
नयाँ प्रणाली लागू भएपछि साविकको ग्राहक नम्बर र आइडी परिवर्तन भएको छ।
भुक्तानी प्रक्रिया: आई स्मार्ट एप प्रयोग गरी निम्न प्रक्रियाबाट नयाँ नम्बर प्राप्त गर्न सक्नुहुनेछ:-
- एप भित्र आफ्नो पुरानो SC Number र Consumer ID प्रविष्ट गर्नुहोस्।
- त्यसपछि तपाईंले आफ्नो नयाँ १० अंकको 'Consumer Number' तुरुन्तै प्राप्त गर्न सक्नुहुनेछ।
21/05/2026
Congratulations to Mr. Nishan Pathak , Cybersecurity/Network Security Engineer on earning a Master’s in Information Assurance (Cybersecurity)! 🎓🔐
Your hard work, dedication, and commitment to the field are truly inspiring. Wishing you continued success and growth in your cybersecurity journey. We’re proud to have you on the team!
14/05/2026
हामी अत्यन्त हर्षका साथ जानकारी गराउन चाहन्छौं कि प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि. सँग iSmart Digital Banking Platform सञ्चालनका लागि औपचारिक सम्झौता सम्पन्न भएको छ।
काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. ६ मा अवस्थित उक्त सहकारीसँगको यस सहकार्यले सदस्यहरूलाई सुरक्षित, सरल, छिटो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने दिशामा नयाँ अध्याय सुरु गरेको छ।
iSmart Digital Banking Platform मार्फत सदस्यहरूले मोबाइल बैंकिङ, QR भुक्तानी, रकम स्थानान्तरण, युटिलिटी तथा बिल भुक्तानी, खातासम्बन्धी जानकारी लगायतका विभिन्न डिजिटल वित्तीय सेवाहरू सहज रूपमा प्रयोग गर्न सक्नेछन्।
हामी प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि. परिवारप्रति विश्वास, सहकार्य तथा समर्थनका लागि हार्दिक आभार व्यक्त गर्दछौं। आगामी दिनहरूमा सहकारी क्षेत्रको डिजिटल रूपान्तरणलाई अझ प्रभावकारी, पहुँचयोग्य तथा सदस्यमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौं।
सहकार्य, विश्वास र प्रविधिसँगै समृद्ध भविष्यतर्फ। ✨
Pragatishil Saving & Credit Co-operative Ltd.
iSmart Devanasoft देवन सफ्ट आई स्मार्ट
13/05/2026
Join Our Team 💙
We’re looking for passionate, dedicated, and energetic individuals to be part of our journey.
If you’re ready to learn, grow, and make an impact, we’d love to hear from you!
✨ Friendly work environment
✨ Career growth opportunities
✨ Innovative and collaborative culture
✨ Freshers are encouraged to apply
Be a part of something bigger — your next opportunity starts here.
📍Gatthaghar, Bhaktapur
📧 [email protected]
08/05/2026
We are excited to announce that we have officially joined Fintech Alliance Nepal.
As part of this collaboration, we look forward to contributing to Nepal’s growing fintech ecosystem by driving innovation in digital banking, strengthening financial inclusion, and empowering cooperatives and financial institutions through technology.
Together, we are committed to shaping the future of fintech in Nepal. 🙏
06/05/2026
Happy 3rd Work Anniversary, Aswin Sir💙🎉 Your dedication and consistency continue to inspire us every day 🎉
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Gaurighatmarg/7
Kathmandu
44600