Lokesh Chhetri
सूचनामूलक जानकारी प्राप्त गर्न कृपया हाम्रो पेजलाई लाइक/फलो गर्नुहोला। –धन्यवाद।
27/05/2026
चीनविरुद्ध नेपालको सहज जित, एक खेलअगावै सेमिफाइनलमा प्रवेश
एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। विजयी सुरुवात गर्नेक्रममा नेपालले बुधबार चीनलाई १९ रनले हरायो। यो जितसँगै नेपालले एक खेलअगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
टियू स्टेडियम अब कहिले भैएला?
26/05/2026
नेपाली फाइटर रविन्द्र ढाटले बिहीबार रोड टु यूएफसीमा फिलिपिन्सका किम्बर्ट अलिटोन खेल्ने तालिका छ। त्यसअघि उनले यूएफसीको जर्सीसहित नेपाली झण्डा ओढेको तस्बिर सार्वजनिक गरेका छन्।
रविन्द्र र किम्बर्टबीचको खेल बिहीबार अपरान्ह ४ चार बजेदेखि सुरु हुनेछ। यो फाइट जित्न सके रविन्द्र यूएफसी नजिक पुग्ने छन्।
25/05/2026
भुटानविरुद्ध नेपालको गोल
साफ च्याम्पियनसिप फुटबलमा भुटानविरुद्ध नेपालले सुरुवाती अग्रता लिएको छ। नेपालका लागि पहिलो गोल गीता रानाले गरेकी हुन्। उनले खेलको २३औँ मिनेटमा गोल गरिन्।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu/29
Kathmandu
44600