Nepal Bio Medical Association

Nepal Bio Medical Association

Share

Medical Engineering Association

Photos from Nepal Bio Medical Association's post 11/01/2025

तपाईहरुको सहभागिता र उत्साहले कार्यक्रमलाई सबैका लागि रमाइलो र यादगार बनाई सहयोग गरिदिनु भएकोमा धन्यवाद दिन चाहन्छौं । तपाईंको समर्थनको साँच्चिकै कदर गर्छौं र भविष्यमा अझ यस्तै समर्थनको लागि आशावादी रहेकाछौं 🙏

Mobile uploads 01/11/2023

गण्डकी प्रदेशमा बायोमेडिकल प्राविधिकलाई अवसर।

बायोमेडिकल जनशक्ति र मेडिकल उपकरणको विश्वसनियता 06/03/2023

मेडिकल उपकरणमा मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स समयसँगै निरन्तर विकास र परिमार्जन भईरहेका हुन्छन्। त्यसैले उक्त प्रयोगमा रहेको उपकरणको आयू पनि निश्चित हुने हुन्छ। प्रयोगमा रहेको उपकरण सही रिर्पोट दिन्छन् वा दिदैँनन् भनि थाहा पाउन र यसलाई नियमति रुपमा तालिका बनाई क्यालिब्रेसन गर्नुपर्दछ।

बायोमेडिकल जनशक्ति र मेडिकल उपकरणको विश्वसनियता उपचारमा प्रयोग हुने मेडिकल उपकरण विश्वसनिय छ भने उपचारमा संलग्न चिकित्सकले दिने सेवा दिन भरपर्दो हुन्छ।

03/02/2023

सूचना सूचना सूचना

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu
44600