Creative Builders

Creative Builders

Share

DESIGN AND CONSTRUCTION

Photos from Creative Builders's post 21/11/2025

काठमाडौ लगायतका शहरहरुमा सजिलै देख्न सकिने , घर को जग खन्नु अगाडि गरिने यो काम के हो त ???
आउनुस सरल भाषामा बुझौ । 🙏🙏

तस्बिर मा देखिएको structure को पछाडी देखिएको माटो थाम्ने (retaining) पाइलिङ्ग कार्य हो।
माटो भत्किन नदिई सुरक्षित बनाउन भित्ताको छेउमा ठाडा पाइलहरू (pipe र sheet pile) एक–आपसमा जोडेर राखिन्छ ।
अगाडितिर देखिएका ठाडा रडहरू (rebars) पछि शेयर बाल (ढलान) बनाउन प्रयोग गरिने हुन्।
केही एंगल सपोर्ट पाइपहरू पनि राखिएका छन्, जसले पाइलहरूलाई सीधा र मजबुत राख्न अस्थायी रूपमा सहारा दिन्छन्।
समग्रमा, यो पाइलिङ्ग काम माटो थाम्ने, निर्माण स्थललाई सुरक्षित राख्ने, र थप फाउन्डेशन तथा वाल निर्माणका लागि तयारी गर्ने उद्देश्यले गरिएको हो।


Contact : 9802392677 , 986-0106689 , 9860797766 , 9843604439

Want your business to be the top-listed Engineering Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Rajesh Marga, Babarmahal
Kathmandu
44600