Light Communication
We are working on all IT Service (Routing and Switching, Networking, CC Camera, Web Hosting, Cloud storage Hosting, AMC &More.
12/04/2020
01/01/2020
लाईट कम्युनिकेशन प्रा.लिले काठ्माण्डौबाट आफ्नो सेवा शुरु गरेको छ । सुचना प्रबिधिसँग सम्बन्धित सम्पुर्ण काम गर्ने उद्धेश्य सहित प्रालिले काठ्माण्डौस्थित दरबारमार्गबाट आफ्नो कामको शुरुवात अँग्रेजी नयाँ बर्षसँगै गरेको जानकारी गराउन पाउँदा खुशी लागेको छ ।
सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ्ग, रामेछाप, म्याग्दी लगायतका जिल्लामा ईन्टरनेट सेवासँगै सुचना प्रविधि IT सँग सम्बन्धित काम गर्दै अनुभव सँगाल्दै अगाडी बढेको यस कम्पनीले सुचना तथा संचारको आधुनिक युगसँगै थप नयाँ प्रविधिसँगै सम्पुर्णमा सहज, सरल र सस्तो सेवा पु¥याउने उद्धेश्य लिएका छौं । यस कम्पनीसँग IT सँग सम्बन्धित दक्ष ईन्जिनियर तथा सम्बन्धित क्षेत्रका ब्यक्तिहरु रहेको हुँदा निर्धक्कसँग कामको लागि हामीलाई सम्झन सक्नु हुनेछ ।
काम गर्ने मौका प्रदान गर्नुु हुनेमा हामी विश्वस्त छौं ।
थप जानकारीका लागि
९८०११८८६३८, ९८५१११५७११, ९८०१०७६०३७
www.lightcommunication.com.np
नुतन श्रेष्ठ
अध्यक्ष/प्रबन्ध निर्देशक
लाईट कम्युनिकेशन प्रालि
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Kathmandu
Opening Hours
| Monday | 09:00 - 06:00 |
| Tuesday | 09:00 - 06:00 |
| Wednesday | 09:00 - 06:00 |
| Thursday | 09:00 - 06:00 |
| Friday | 09:00 - 06:00 |
| Sunday | 09:00 - 06:00 |