Random memes

Random memes

Share

Memes

03/04/2026
03/04/2026

What is Common in this picture?

24/05/2023

Student Union Raising voice for Dr. Sanduk Ruit: नेपाल विधार्थी संघले डा. सन्दुक रुईतको जिवनी कक्षा १० को नेपाली विषयको पाठ्यक्रमबाट हटाएर उहाँको बारेमा कक्षा ४ को नेपाली, कक्षा १० को सामाजिक विज्ञान तथा प्रविधि, कक्षा ८ को नेपाली र कक्षा ७ को अंग्रेजी विषयको पाठ्यक्रममा समावेश गरिएता पनि विगतमा कक्षा १० को पाठ्यक्रममा समावेश गरिए जस्तो पूर्ण नरहेको र असान्दर्भिक ढंगले परिमार्जित गरिएकोमा गम्भीर ध्यानाकर्षण गराउँदै विगतमा कक्षा १० को नेपाली विषयमा समावेश गरिएको जीवनी नै सान्दर्भिक, तुलनात्मक रूपमा उत्कृष्ट र महत्वपूर्ण रहेको हुनाले पुनः उक्त जीवनी कक्षा १० को पाठ्यक्रममा नै समावेश गरि नैतिक शिक्षा र जिवन उपभोग कार्यान्वयन गर्न माग गरेका छन्।

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu