National IVF

National IVF

Share

जहाँ साकार हुन्छन् सन्तान प्राप्तिका अधुरा सपना उच्च सफलता र विशेष अनुभवका साथ

22/05/2026

IVF/ET Cycle बुझ्नु सफल उपचारतर्फको पहिलो कदम हो।
यस प्रक्रियाबारे स्पष्ट जानकारीले तपाईंलाई सही निर्णय लिन मद्दत गर्दछ।
📞 +977-9851326462 / 01-5919189
📍 Kantipath, Jamal, Kathmandu

15/05/2026

Frozen Embryo Transfer (FET) ले pregnancy success rate बढाउन र treatment लाई flexible बनाउन मद्दत गर्न सक्छ।
तर extra cost, समय र hormonal support जस्ता पक्षहरू पनि ध्यान दिनु आवश्यक हुन्छ। 💚

📞 +977-9851326462 / 01-5919189
📍 Kantipath, Jamal, Kathmandu

13/05/2026

फ्रोजन एम्ब्रियो ट्रान्सफरका सम्भावित चुनौतीहरू

IVF उपचारमा फ्रोजन एम्ब्रियो ट्रान्सफर (Frozen Embryo Transfer) एक प्रभावकारी विधि भए पनि यसका केही पक्षहरू बुझ्नु आवश्यक छ:

• अतिरिक्त खर्च: एम्ब्रियो फ्रीज, स्टोर र थ्व गर्ने प्रक्रिया कारण उपचारको कुल खर्च बढ्न सक्छ।
• एम्ब्रियो सम्बन्धी जोखिम: आधुनिक प्रविधि सुरक्षित भए पनि फ्रीज र थ्व प्रक्रियामा न्यून जोखिम रहन सक्छ।
• गर्भधारणमा ढिलाइ: अर्को साइक्ल वा तयारी प्रक्रियाका कारण गर्भधारण हुन केही समय लाग्न सक्छ।
• औषधि आवश्यकताः कहिलेकाहीँ हर्मोनल सपोर्ट र नियमित मेडिकल निगरानी आवश्यक पर्न सक्छ।

📞 +977-9851326462 / 01-5919189
📍 Kantipath, Jamal, Kathmandu

12/05/2026

Today, we celebrate the caring hearts, skilled hands, and unwavering dedication of nurses who bring comfort, strength, and hope to every patient journey. 💙👩‍⚕️

Your compassion heals beyond medicine, and your commitment inspires lives every single day. Thank you for being the backbone of healthcare and for making a difference with every smile, every touch, and every act of care.

Happy International Nurses Day! 🌿✨
With gratitude and respect - National IVF Family 💚

Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Jyoti Bhawan, Kantipath, Jamal
Kathmandu
66400

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00