Smart Technology Nepal

Smart Technology Nepal

Share

तपाईलाई Smart Technology Nepal को page मा स्वागत छ ।

30/04/2026

Wiring Standards

19/04/2026

अव कर्मचारीको तलव 15/15 दिनमा आउने व्यवस्था हुदै …
यो व्यवस्था तपाईलाई कस्तो लाग्यो?

10/04/2026

स्लो वाईफाई (Slow WiFi) बाट दिक्क हुनुहुन्छ? 📶🚀
धेरै जसो घरमा इन्टरनेट स्लो हुनुको मुख्य कारण राउटरको सेटिङ नमिल्नु हो। आजको यो नयाँ भिडियोमा मैले वाईफाईको स्पिड ५ गुणा बढाउने ५ वटा सजिलो तरिका सिकाएको छु।
यस भिडियोमा तपाईले सिक्नुहुनेछ:
✅ कसरी अनावस्यक प्रयोगकर्ता (Unknown Users) लाई ब्लक गर्ने?
✅ २.४GHz र ५GHz ब्यान्डको सही प्रयोग।
✅ राउटरको च्यानल (Channel) मिलाएर स्पिड बढाउने तरिका।

आफ्नो इन्टरनेट फास्ट बनाउन यो भिडियो अन्त्य सम्म हेर्नुहोला!
Full Video Link 👇:

https://youtu.be/tTWULTJ-x_c?si=myJbu4O3kiVkUC_E

Technology Nepal

Want your business to be the top-listed Computer & Electronics Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kalanki 14
Kathmandu