Routine Of Engineering Banda
Welcome � Weekly/Daily old/new model question for civil engineer,sub engineer and Asst.sub engineer
18/02/2024
सामान्य ज्ञान (G.K), सामान्य अभिक्षमता परीक्षण (I.Q) र सार्वजनिक व्यवस्थापन (P.M), All Subjective , नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ and all objectives engineering book for Sub engineer and Assistant sub engineer यो पेजमा सम्पूर्ण लोकसेवा सम्बन्धी सबै महत्वपूर्ण सामग्री (material) हरु प्राप्त गर्न सक्नु हुन्छ त्यसैले यो पेज लाई follow गरेर हामी सँग जोडिनु होला आउनुस् सँगै मिलेर तयारी गरुँ साथीहरू।।।
इन्जिनियरिङ सेवाको भोलि हुने परिक्षामा सहभागी हुनुहुने सबैलाई सफलताको शुभकामना !
#सुदुरपश्चिम प्रदेश लोक सेवा आयोग
अब खुल्ने बिज्ञापनहरुबारे जानकारी 📰🗞️🆕
१) संघीय लोकसेवा आयोग
नासु सरह प्राबिधिक :- माघ अन्तिम बुधबार
खरिदार सरह प्राबिधिक :- चैत अन्तिम बुधबार
२) प्रदेश नम्बर १ लोकसेवा आयोग
पाँचौ तह प्राबिधिक :- मंसिर पहिलो सोमबार
चाैथो तह प्राबिधिक :- मंसिर पहिलो सोमबार
३) मधेस प्रदेश लोकसेवा आयोग
पाँचौ तह प्राबिधिक :-मंसिर अन्तिम बिहीबार
चाैथो तह प्राबिधिक :-पुस अन्तिम बिहीबार
४) वाग्मती प्रदेश लोकसेवा आयोग
पाँचौ तह प्राबिधिक :-मंसिर दोस्रो सोमबार
चाैथो तह प्राबिधिक :- पुस दोस्रो सोमबार
५) गण्डकी प्रदेश लोकसेवा आयोग
पाँचौ तह प्राबिधिक :- कार्तिक दोस्रो बुधबार
चाैथो तह प्राबिधिक :-मंसिर दोस्रो बुधबार
६) लुम्बिनी प्रदेश लोकसेवा आयोग
पाँचौ तह प्राबिधिक :- असोज महिना
चाैथो तह प्राबिधिक :- मंसिर महिना
७) कर्णाली प्रदेश लोकसेवा आयोग
पाँचौ तह प्राबिधिक :-मंसिर अन्तिम मंगलबार
चाैथो तह प्राबिधिक :- पुस अन्तिम मंगलबार
८) सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग
पाँचौ तह प्राबिधिक :- मंसिर महिना
चाैथो तह प्राबिधिक :- माघ महिना
28/09/2023
Structural Design Full Note💥
SUB-ENGINEER & ASSISTANT SUB-ENGINEER😊🎉
[ लोकसेवा तयारी बिशेष 🔥🇳🇵🙏]
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu