Electrical Solutions
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Electrical Solutions, Advertising/Marketing, Kathmandu.
२४ घण्टा हाम्रो सेवा - दुर्घटना रहित समाजको कल्पना
के तपाइको नयाँ घरमा वेयरिङ्ग गर्नु छ ?
के तापाइको घरको पुरानो वेयरिङ्गले दिक्क लगाएको छ ?
कि इलेक्ट्रीसियानले भाका मात्र राख्यो ?
हामीले गरेको काममा २४ घण्टाको सर्भिस
काम आजै देखि शुरु गरौँ -भोलिबादको अन्त्य गरौँ
हाम्रो प्रतिबद्धता
- बिजुली कुनै खेलाँची कुरा होइन - समस्या समाधान गर्नु हाम्रो पहिलो दायीत्व हो ।
- कम्तिमा ५ बर्षको अनुभव भएका इलेक्ट्रिसियनको साथमा हाम्रो सेवा।
- गुणस्तर प्रमाणित र सुरक्षित सामान मात्र प्रयोग गरिने भएकाले हामी ढुक्कले सुरक्षाको ग्यारेन्टी गर्ने छौँ ।
- आफ्नै सर्भिस सेन्टर र सबै ब्राण्डको लागि अनुभबी प्लम्बरहरु ।
- नेपाल भरि सेवा दिन सक्ने जनशक्ति
982-3809991
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
16