Moon Phase Academy
Path to be skilled.
यसपाली हामीले Schengen युरोपको एउटा देशमा तालिम दिनको लागि बिधार्थी भिसामा कामदार ल्याउने सहमति गरेका छौं। बिगत 22 बर्षदेखि लोकल बिद्यार्थीहरूलाई पढाइरहेको उक्त संस्थासँग हामीले कन्ट्र्याक्ट गरेर पहिला 20 जना पुरुषलाई Welding (TIG, MIG, MAG) तालिम दिने व्यवस्था गरेका छौं। छ महिना तालिम दिएर EU ले मान्यता दिने सर्टिफिकेट पाएपछि उनीहरुलाई Skilled कामदारको रूपमा राम्रो तलब पाइने अन्य देशहरूमा संस्थाले नै सप्लाई गर्दछ। उनीहरू बढीमा छ महिना तालिम लिइन्जेल बस्नको लागि हामीले होस्टेलको व्यवस्था गरेका छौं।
यसपाली आउनको लागि विद्यार्थीलाई यी मापदण्ड तोकेका छौं:
1) 18-25 बर्ष उमेरका पुरुष।
2) करिब छ महिना अनिवार्य welding तालिम लिन तयार। काम जनेकाले करिब 3 महिना मै पूरा गर्नसक्ने।
3) करिब दश लाख खर्च गरेर आएको करिब छ महिना तालिम लिईन्जेल घरमा पैसा नपठाउँदा घरमा समस्या नहुने। यो खर्चमा भिसा देखि तालिम फि, होस्टेल, एक्स्ट्रा प्राक्टिस सबै जोडेर आएको मोटामोटी खर्च हो।
एउटा साधारण Unskilled लेबरका रूपमा युरोप आउनु र युरोप मै आएर एउटा certified skilled worker हुनुमा कति फरक पर्दछ, भोग्नेलाई थाहा होला।
यदि तपाईंलाई यसरी युरोप मै पुगेर तालिम लिएर अनुभब र EU certificate लिएपछि बल्ल काम सुरु गर्न मन लाग्दछ र माथि उल्लेखित मापदण्ड पुग्दछ भने WhatsApp मा 985-1311553 मा Student लेख्नुहोस्। हामी तपाईंलाई सम्पर्क गरेर कुरा गर्नेछौं। धन्यवाद 🙏
01/06/2023
हाम्रो Moonphase को होनहार Trainee Madhav Ghati Magar लाई Croatiaको लागी Cookमा visa आएकोमा बधाई छ🎉🤗
30/05/2023
Prepared by our students🤗
25/05/2023
Italian Cuisines on work❤️
risotto
21/04/2023
हाम्रो होनहार Trainee Mr.Sagar Bhandari भाईलाई Croatiaको Visa Grant भएकोमा हार्दिक बधाई अनि सुभकामना🎉🎂❤️
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Basundhara 5
Kathmandu
Opening Hours
| Monday | 11:00 - 19:00 |
| Tuesday | 11:00 - 19:00 |
| Wednesday | 11:00 - 19:00 |
| Thursday | 11:00 - 19:00 |
| Friday | 11:00 - 19:00 |