Santosh Raj Sapkota B4

Santosh Raj Sapkota B4

Share

यो देश बनाउनको लागि तपाईं हाम्रो भोट बदल्नुपर्छ। म त सुध्रिसके तपाईं सुध्रिनुभयो

Photos from Santosh Raj Sapkota B4's post 23/02/2026

देशको लागि सर्वस्व समर्पित गरेर खाई नखाई रगत पसिना बगाउने खेलाडी त्यसमाथि 'साम्बा ' दिदीको यस्तो समय आउँछ भनेर कहिल्यै सोचेको थिइन । आज मन निक्कै भारी भएको छ । दिदी घाईते हुनुभएपछि अघिल्लो पटकको जस्तै हो निकायहरुको सहयोगमा उपचार भैहाल्छ भन्ने लागेको थियो तर आज कतैबाट सोचेको जस्तो सहयोग प्राप्त नभएपछि हाम्रो गौरव, हाम्रो सम्पत्ति , हाम्रो सान 'साम्बा' लाई जोगाउने र खेल मैदानमा फेरि फर्काउने जिम्मेवारी हामिमाझ आएको छ । विश्वभरका नेपाली र खेल समर्थकहरुलाई यो महाअभियानमा यथाशक्य सहयोगको लागि आग्रह गर्दछु। 🙏🏻🇳🇵Sabitra Bhandari

05/02/2026

बालेनसॅंग फोटो खिच्नलाई साना नानीबाबु देखी बृद्दसम्म लाईनमा जनताहरु

05/02/2026

ल हेर झोले हो

04/02/2026

Jhapa 5 केपी ओलीलाई घण्टी देखाउदै gen

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu