HimGeet
“यी Nepali motivational quotes तपाईंको दिनलाई सकारात्मक बनाउनेछ। HimGeet सँग प्रेरणाको साथ…”
28/08/2025
20/08/2025
सिम्न कहिले नछोड, किन कि जिवनले हरेक पाइलामा केहिन केहि सिकाइ रहेको हुन्छ ।
18/08/2025
तिम्रो मुस्कान देख्दा सारा संसार रमाउँछ,
मभित्रको पीडा पलभरमै हराउँछ।
प्रेम यही त हो—
जहाँ आँसु पनि खुशीको गीत गाउँछ।
09/08/2025
"हार मान्नु भनेको आफ्नो लक्ष्यबाट पछि हट्नु हो,
तर प्रयास गर्नु भनेको सफलताको ढोका खोल्नु हो।"
Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu