Nepal Ride Stories
Please support me guys
नेपाल आयल निगम
"सहजता, शुद्धता र पारदर्शिता नेपाल आयल निगम लिमिटेडको प्रतिवद्धता"
नेपाल आयल निगम लिमिटेड
केन्द्रीय कार्यालय, बबरमहल
विवरण
निगमबाट विक्री गर्दा हुन आउने लागत मूल्य (रु./प्रति लिटर/प्रति सिलिण्डर।
खुद्रा विक्री मूल्य रु./प्रति लिटर/प्रति सिलिण्डर)
२०२।००
नाफा/घाटा (रु./प्रति लिटर प्रति सिलिण्डर)
पाक्षिक बिक्री परिमाण (प्रति किलोलिटर/प्रति सिलिण्डर।
नाफा/घाटा रु. करोडमा (पाक्षिक)
-५५।११
कुल जम्मा नाफा घाटा रु. करोडमा (पाक्षिक)
पेट्रोल
डिजेल मट्टीतेल
२१८।६५
२९१।५०
१८२।००
-१६/६५
१०९।५०
३३,१०८
८२,२७७
९००/९६
हवाई इन्धन आन्तरिक
२४०।०३ २५६।७५
१८२।००
२५१।००
-५८/०३
८६५
२,६१६
-५।०२
-१।५०
४।०८ -६३।३९
हवाई इन्धन बाह्य
एल.पी. ग्यास
२६३।४०
२,३२६।३७
डलर १।७८५
१,९१०।००
-५।७५
६।९२
-४१६।३७
५,८९२
१,५२२,४४४
-१,०२१।९१
४. उल्लिखित तालिका अनुसार भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन पश्चात् निगमलाई पाक्षिक रु.१० अर्ब २१ करोड ९१ लाख अझै घाटा हुने अवस्था छ। हालको अवस्थामा निगमलाई पेट्रोलमा प्रति लिटर रु.१६।६५, डिजेलमा प्रति लिटर रु.१०९।५० तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.४१६।३७घाटा रहेको छ। निगमलाई पाक्षिक रुपमा कुल जम्मा रु.१० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिन्छ। निगमलाई उपरोक्त अनुसारको घाटा निरन्तर भईरहेमा इण्डियन आयल कर्पोरेशनलाई दिने भुक्तानीमा समेत असर पर्न जाने र आपूर्ति व्यवस्थापनमा असहजता सृजना हुने भएकाले हाललाई लागत मूल्य अनुसार वृद्धि नगरी पेट्रोलमा प्रति लिटर रु.१७।०० डिजेल/मट्टितेलमा प्रति लिटर रु.२५।०० तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.१०० र हवाई इन्धन आन्तरिक तर्फ रु.६।०० ले वृद्धि गरिएको छ ।
क्र. सं.
पेट्रोलियम पदार्थ
साबिकको खुद्रा बिक्री मूल्य रु. (प्रति लिटर)
मिति २०८२/१२/२७ को बिहान ००:०१ बजेदेखि कायम हुने नयाँ खुद्रा विक्री मूल्य मू. अ. कर सहित रु. (प्रति लिटर)
पहिलो वर्ग
दोस्रो वर्ग
तेस्रो वर्ग
पहिलो वर्ग
दोस्रो वर्ग
तेस्रो वर्ग
१. पेट्रोल
१९९।५०
२०१।००
२०२।००
२१६।५०
२१८।००
२१९।००
२. डिजेल/मट्टितेल
१७९।५०
१८१।००
१८२।००
२०४।५०
२०६।००
२०७।००
३. एल.पि. ग्यास
१९१० (१४.२ के.जि)/९५५ (७.१ के.जि)
२०१० (१४.२ के. जि)/१००५ (७.१ के.जि)
हवाई इन्धन (आन्तरिकतर्फ)
४.
२५१।००
२५७।००
५. यसरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रुपमा ७ अर्व ८१ करोड घाटा हुने देखिन्छ र अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न भएको विषम परिस्थितिप्रति नेपाल आयल निगम सबै उपभोक्ता एवं सरोकारवालाहरूसँग सहयोगको लागि आह्वान गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययीता अपनाईदिनुहुन अनुरोध गर्दछौं।
धन्यवाद ।
नेपाल आवत
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu