IBC Ramesh Tamang - Bada Business

IBC Ramesh Tamang - Bada Business

Share

Bada Business allows the user to learn " Business Coaching Program " which is the world's Most aff

29/12/2021

मित्र,यस्तो हुन्छ भने त दुनियाले यसमै काम गर्छन नि, किन गर्दैनन् त सबैले?
अवशर शेयर गर्दा केहि साथी वा आफन्त हरुले यो प्रश्न तेर्स्याएर आफ्नो बाटो लाग्ने गर्नुहुन्छ ! तपाईलाई कस्तो लाग्छ थाहा छैन तर आज म एउटा कुरा शेयर गर्न चाहन्छु,

आजभन्दा करिब १२ बर्ष अघि BITCOIN लन्च हुदा, धेरैलाई पत्यार लागेको थिएन 8 सेन्ट मा बिक्रि हुदा, त्यो किन्ने मान्छे हरु मुर्ख ठहरिएका थिए, तर आज हेर्नुस त 1 unit BITCOIN ले 1 किलो भन्दा धेरै सुन किन्न सकिन्छ ! त्यतिबेला सबैले पैसा लागको भए के हुन्थ्यो अब भन्नुस तपाइँ नै !

आज भन्दा ५० बर्ष अगाडी माइक्रोसफ्ट को सपना देख्दा बिल गेट अरु सर्बसाधारण को नजर मा मुर्ख थिए, तर आज संसारकै धनि बिलगेट भनि नचिन्ने सायदै होलान ! अब तपाइँ नै भन्नुस के हुन्थ्यो सबैले त्यसमा लगानी गरेको भए !

2004 मा मार्क जुकर्बग ले फेसबुक को सपना देख्दा यो एउटा मुर्ख आइडिया थियो, उसले सोचेको झैँ हुने भए त्यतिका IT हरुले के हेरेर बसिराछन भनेर मज्जाको तर्क दिए होलान, आज के भयो हेर्नुस न....

1994 मा अमेजन डट कम सुरु हुदा धेरैजना हासेहोलान, अब कसले पो किन्छ अनलाइन बाट बुक, यस्तो हुन्थ्यो भने जेफ बेजोस भन्दा धेरै जान्ने मान्छे हरुले के हेरेर बसिरछन, आज के भयो तपाइँ हामीलाई थाहा छदै छ.....

अब के त?
हामि हाम्रो मस्तिस्क लाइ ढक्कन लगाएर बन्द नगरौ, सकेसम्म सहि सुचना पाउने कोसिस गरौ, अहिलेको समयमा सहि सुचना बहुमुल्य छ ! हजुरहरूको दिन सुभरहोस।🔥👑💎

04/11/2021

Everything About Enterpreneurship" को साथमा & 21 problem solving course free*
👉️Benifit:
- High quality premium content digital course lifetime access
-240 premium exclusive video
-240 reading material
-240 assignment
-24 live session
-5 Days physical physical training 2 Time
👉️21 problem solving course free*
👉️IBC नै किन?
- माशिक 1 लाख देखि 5 लाख सम्म income गर्न,
-ब्यसायको कुशल Marketing रणनीति निर्माण गर्न,
-sales बढाउन, ग्राहकलाई सुरक्षित राख्न,
-Finance को knowledge बढाउन र कुशल ब्यवसायी बन्न,
-HRM लाई प्रभावकारी Techonology को सहि ढंगबाट उपयोग गर्न,
-Right man, Right time, Right place मा selection गर्न,
ब्यवसाय लाई Digitalization गर्न,
Independent Business Consultant Team of Dr. Vivek Bindra

Want your business to be the top-listed Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Batisputali
Kathmandu
44600