Saw Rose
Create your own happiness ✨💫🥰
16/04/2026
यस्ता नाथे Facebook अर्को आइडी खोले भईहाल्यो नि ? 🤣
06/04/2026
धनगढीका मेयर गोपाल हमालले जनप्रतिनिधिहरूले तलब नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखेका छन्। उनले सरकारलाई देशभरका जनप्रतिनिधिहरूलाई तलब नदिने व्यवस्था गर्न आग्रह गरेका छन्। आइतबार साँझ फेसबुकमा भिडियो पोस्ट गर्दै उनले जनप्रतिनिधिहरू सेवाका लागि आएकाले तलब लिने प्रणाली खारेज गर्नुपर्ने बताएका छन्।
उनका अनुसार देश रेमिट्यान्सको भरमा चलेको छ र ऋण लिएर विकासका काम भइरहेका छन्, त्यसैले जनप्रतिनिधिहरूले तलब लिनु उपयुक्त नहुने उनले उल्लेख गरेका छन्। जनप्रतिनिधिहरू समाजसेवी भएकाले उनीहरूलाई तलब होइन, भत्तामात्रै दिनुपर्ने उनको भनाइ छ।
Click here to claim your Sponsored Listing.
Contact the public figure
Telephone
Address
Kathmandu