Deepak Bhat
Wellcome To Singer Deepak Bhat Official page.
04/03/2026
“महाबिर पुनको किताब पढ्दै गर्दा बुझें —
Legend बन्नेहरू सुविधा खोज्दैनन्,
उनीहरू संघर्ष रोज्छन्।
जहाँ अरूले असम्भव देख्छन्,
Legend ले त्यहीँबाट यात्रा सुरु गर्छ।
गाउँको धुलोबाट उठेर विश्वलाई देखाउने आँट,
त्यही हो असली पावर 🔥💪🙏
जय देश जय नेपाल 🇳🇵
22/01/2026
जिवनको मूल्य अरुले होईन, तपाईले निर्धारण गर्नुहोस् । संसारको आवाज सधै ठूलो हुन्छ ।
कसैले भन्छ :- तिमिले सफल हुनुपर्छ ।
कसैले भन्छ :- तिमिले पैसा कमाउनुपर्छ ।
कसैले भन्छ :- तिमी अरु जस्तो किन हुदैनौ ।
तर वास्तविक प्रश्न यो होकि :- तिमिले आफुलाई कति बुझ्यौ ? जिवनको मूल्य त्यो दिन सुरु हुन्छ ।। जब तपाईं अरुको आँखा बाट होईन, आफ्नो आत्मा बाट आफुलाई हेर्न थाल्नु हुन्छ❤️
14/12/2025
जसको कुनै ग्यारेन्टी छैन, त्यसलाई जीवन भनिन्छ। र जसको पूर्ण ग्यारेन्टी छ, त्यसलाई मृत्यु भनिन्छ। जीवन अनिश्चितताको एउटा सुन्दर यात्रा हो - जहाँ हाँसो र आँसु, आशा र निराशा, भेट र बिदाइ सँगसँगै हिँड्छन्। यहाँ हरेक साँझले भोलिको उज्यालोको वाचा गर्छ, तर कुनै साँझले वाचा पूरा हुने ग्यारेन्टी दिँदैन। यही अनिश्चितता नै जीवनलाई अर्थपूर्ण बनाउँछ। किनकि यदि सबै निश्चित हुन्थ्यो भने, न सपना बाँकी रहन्थ्यो, न संघर्षको स्वाद। तर मृत्यु... ऊ त शान्त र स्थिर सत्य हो - न त ढिलो न त चाँडो, ऊ ठ्याक्कै समयमा आउँछ। त्यसैले जबसम्म मृत्युले स्पर्श गरेको छैन, जीवनलाई गुनासो होइन, उत्सव बनाऔं। किनकि ग्यारेन्टी नभएको यही क्षण नै साँचो जिन्दगी हो।
13/12/2025
विजयी भव: विजयी भव: विजयी भव:
आज मैदानमा बाघ र सिंहको लडाई हेर्न लायक हुनेछ
दुवै टिमलाई हार्दिक शुभकामना!!
तर ट्रफी चाहिँ सुदूरपश्चिममा आउन्छ 🏏🏏
Jay Sudurpaschim 🙏🌸❤️
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Address
Kathmandu