Dreams Foundation

Dreams Foundation

Share

A Service, Research, Production and Business provider in Disaster Risk
Reduction and Management.

Photos from Dreams Foundation's post 12/03/2024

ललितपुर महानगरपालिका, विपद् व्यवस्थापन शाखाको आयोजना तथा यस संस्थाको प्राविधिक सहयोगमा मिति २०८० साल फागुन १५,१६ र १७ गते चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित भ्यु टावर रिसोर्टमा सञ्चालित ३ दिने समुदाय स्तरीय पूर्व-तयारी तथा प्रतिकार्य तालिमका केही झलकहरु ।

24/01/2024

यस डिजास्टर रिक्स रिडक्सन एण्ड म्यानेजमेन्ट सर्भिसेज फाउण्डेशन प्रा. लि. का सञ्चालक समिति सदस्य श्री डा. गणेश कुमार जिमीकी ममतामयी माता श्री मन माया जिमी को मिति २०८० साल माघ ५ गतेका दिन असामयिक निधन भएको खबरले हामी सबैलाई अत्यन्त दुःखित तुल्याएको छ ।
शोकको यस दुःखद घडीमा शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौं ।

ठूले राई
अध्यक्ष
एवं
डिजास्टर रिक्स रिडक्सन एण्ड म्यानेजमेन्ट सर्भिसेज फाउण्डेशन परिवार

ब्रह्मशमशेरको त्यो सूचना र देशले भोगिरहेको यो विपद् 09/08/2023

राज्यका तीनै तह र सरकारका विभिन्न निकायको जिम्मेवारी र दातृ निकाय एवं संघसंस्थाको कार्यक्षेत्रको सीमाङ्कन गर्नु जरुरी छ। विगतका विपद्‌बाट सिकेर काम गर्ने र आत्मनिर्भर क्षमता विकास गर्ने परिपाटी बसाल्नु आजको आधारभूत आवश्यकता हो।
-दीनानाथ भण्डारी
(भण्डारी जलवायु परिवर्तन अनुकूलन, बाढीपहिरोका लागि पूर्व सूचना प्रणालीको विकास र विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी नीति तथा अभ्यासको अनुसन्धानमा क्रियाशील छन्।)

ब्रह्मशमशेरको त्यो सूचना र देशले भोगिरहेको यो विपद् १९९० सालको भूकम्पपछि ब्रह्मशमशेरले पुस्तक लेखेर ‘आइन्दालाई सूचना’ भनेर ११ बुँदे सुझाव दिए। तर, त्यसयताका ९० वर्....

03/07/2023

गुरु ब्रह्मा गुरु विष्णु
गुरु देवो महेश्वरः
गुरु साक्षात परब्रह्म
तस्मै श्री गुरुवे नमः
गुरु पुर्णिमाको शुभकामना ।।।।

Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Sunar Gau Marg, Rabinhawan Ktm 14
Kathmandu
44700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00