First Choice Advertisement Kathmandu

First Choice Advertisement Kathmandu

Share

काठमाडौं उपत्यकामा कोठा,फ्लाट र सटर भाडामा लगाउनु परेमा वा चाहिएमा हामिलाई सम्पर्क गर्नुहोला। We will provide you 24×7 online services.

05/11/2023

भुकम्प आउनु भन्दा केही सेकेन्ड अगाडि तपाईंले बोक्ने android mobile मा भुकम्प आउँदै छ भन्ने अलर्ट सिस्टम छ । यसले जोखिम न्युनिकरणलाई थोरै भएपनी सहयोग पुर्याउँछ । त्यसको लागि

1. आफ्नो मोबाइलको setting मा जानुहोस्

2. Safety and Emergency मा गएर

3. Earthquake Alert on गरिदिनुहोस्

यसले ठुला रेक्टरका भुकम्पलाई केही सेकेन्ड अगाडि पूर्व जानकारी गराउँछ ।

Photos from First Choice Advertisement Kathmandu's post 26/05/2022

बनस्थली खरिबोटमा 2bk फ्लाट भाडामा 13000/-
🌹 2 बेडरुम, 1 किचन ,1 एटेज सेपरेट बाथरुम
🌹सेकेन्ड फ्लोरमा घाम लाग्ने कोठाहरु
🌹पानीको 24 घण्टा सुबिधा
🌹बाईक पार्किङको सुरक्षित ठाउँ
🌹फ्लाट फिक्स गरेपछि कुनै कमिशन लाग्दैन
थप जानकारीको लागि inbox मा मेसेज गर्नुहोला

Photos from First Choice Advertisement Kathmandu's post 26/05/2022

बनस्थलीमा 2bk फ्लाट भाडामा 12000/-
👉️ 2 बेडरुम, 1 किचन ,1 बाथरुम
👉️ सेकेन्ड फ्लोरमा घाम लाग्ने ठूलो कोठाहरु
👉️ पानीको 24 घण्टा सुबिधा
👉️ बाईक पार्किङको सुरक्षित ठाउँ
👉️ फ्लाट फिक्स गरेपछि कुनै कमिशन लाग्दैन
थप जानकारीको लागि inbox मा मेसेज गर्नुहोला

Want your practice to be the top-listed Law Practice in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


First Choice Advertisement
Kathmandu
44605

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 11:00 - 15:00
Sunday 11:00 - 16:00