Shorts Post

Shorts Post

Share

Short, real-time news from Nepal and around the world. Stay informed in seconds.

नेपाल र विश्वभरका छोटा, वास्तविक समाचार—केही सेकेन्डमै जानकारी पाउनुहोस्।

02/06/2026

शीर्षक :
प्रधानमन्त्री शाहको उपस्थितिमा मन्त्रिपरिषद्को नियमित बैठक जारी

प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार केही बेरअघि सुरु भएको बैठक नियमित बैठकका रूपमा बसिरहेको हो । बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारी कार्यसूचीसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ । बैठकका निर्णयबारे औपचारिक जानकारी आउन बाँकी रहेको छ ।

follow us : Shorts Post

Hashtags:

01/06/2026

शीर्षक :
मानव अधिकार आयोगविरुद्ध रास्वपा सांसद दीपक बोहोराको सर्वोच्चमा रिट

रास्वपा सांसद दीपक बोहोराले राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आयोगको प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरिएको भन्दै उनले न्यायको माग गरेका हुन् । बोहोराले सम्बन्धित अवधिमा आफू अस्पतालमा रहेको र जेनजी आन्दोलनसँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । आयोगले बोहोरासहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।

follow us : Shorts Post

Hashtags :

Want your business to be the top-listed Advertising & Marketing Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


New Baneshwor
Kathmandu
44660

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:30 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:30 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00