Devendra Entertainment
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Devendra Entertainment, Arts and entertainment, Kathmandu.
04/08/2021
गायक मुकेश रसाइलीका छोराले यति राम्रो गीत गाउछन सुमित रसाइली लाई सपोट गर्नु होला
Her TimroLagi Tara Todi Dinchhu song | फुलबुट्टे सारी सपक पारी पछेउरी मलमलको | @Sumit Rasaili Her TimroLagi Tara Todi Dinchhu song | हेर तिम्रोलागी तारा तोडी दिन्छु त भनाई मात्र हो|Sumit RasailiHer TimroLagi Tara Todi Dinchhu song | फुलबुट्टे सारी सपक...
#सबैलेसक्दोSHAREगरनुहोला
नाकाबन्दी अपराध थियो मोदि जी भन्दै live आये रबि लामिछाने
हेर्नुहोस पूरा भिडियो ????
11/05/2018
अब रक्सी किन्न तीनपुस्ते बुझाउनुपर्ने
_____________________________
काठमाडौं - दालचामलझैं सामान्य पसलबाट मदिराजन्य पदार्थ बिक्री गर्दै आएका बिक्रेता र ग्राहकमाथि कडाइ गरिने भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।
गृहमन्त्रालयले लागूऔषध निषेध तथा मदिरा नियन्त्रण कार्ययोजनामार्फत लागूऔषध र मदिराजन्य पदार्थ नियन्त्रणमा कडाइ गर्न लागेको हो ।
उक्त कार्ययोजना तयार गर्न सहसचिव नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको छ । समितिले १५ दिनभित्र आफ्नो सुझावसहितको प्रतिवेदन बुझाउनेछ ।
‘अब पसलबाट दालचामल खरिद गरेझैं सहजै मदिरा खरिद गर्ने र बिक्री गर्न नपाऊन् भन्नेमा मन्त्रालयको जोड रहनेछ, अब केही समयपछि त्यसरी मदिरा किन्न र बिक्री गर्न पाइन्न,’ समितिका संयोजक शर्माले भने, ‘लागूपदार्थ र मदिराका कारण झण्डै ७० प्रतिशत अपराध हुने गरेको देखिएपछि गृहमन्त्री रामबहादुर थापाले निषेध र नियन्त्रणका लागि तादरुकता देखाउनुभएको छ।’ मदिरा खरद गर्नेको तीनपुस्ते संकलन गर्ने जस्ता नयाँ व्यवस्था पनि गरिने स्रोतले बताएको छ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu