Puちゃん
कहिलेकाही भेटाउनुको लागि हराउनु जरुरी छ��
04/09/2024
मौन नबनिदेउ तिमी
केही त बोल...
प्रतीक्षा छ मलाई
त्यो शब्दको
अनि त्यो पल...को
त्यो श्वास मा
त्यो धड्कनमा
त्यो आवाजमा
गुन्जिरहन मन छ,
केहि त सुन,केही त बोल
मेरो पुकार सुनिदेउ
मेरो आवाज गुनिदेउ
सुन्यौ नि मैले बोलाएको?
पलपल तिम्रै नाममा
देख्यौ नि म टोलाएको?🦋❤️
Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
Kathmandu