Infrarch Engineering Services
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Infrarch Engineering Services, Architectural Designer, Near Classic Buffet Point, Kaldhara, Kathmandu.
आफ्नो ड्रिम घर बनाउनु जीवनकै सबैभन्दा गर्वको कुरा हो! 🎉
Infrarch Engineering मा हामी तपाईंको सपनालाई आधुनिक इन्जिनियरिङ्गको माध्यमबाट साकार पार्छौं.
हामीलाई रोज्नुका ५ विशेष कारणहरू (Our 5 Technical Pillars):
☀️ १. Solar Optimization: जाडोमा न्यानो र गर्मीमा शीतल घर (Natural Light & Energy Saving).
🛑 २. Functional Zoning: पब्लिक र प्राइभेट स्पेसको उत्कृष्ट तालमेल र गोपनीयता.
📐 ३. Space Optimization: सानो जग्गामा पनि ठूलो र विलासी महसुस हुने डिजाइन.
🏙️ ४. Context Massing: तपाईंको जग्गाको environment र दृश्य अनुसारको युनिक डिजाइन.
✅ ५. Peace of Mind: १००% वास्तु र झन्झटरहित नगरपालिका नक्सा पास (हाम्रो जिम्मा!).
तपाईंको जग्गा, हाम्रो उत्कृष्ट योजना। सँगै मिलेर बनाऔं तपाईंको सुरक्षित र आधुनिक घर.
👇 परामर्शको लागि आजै Call गर्नुहोस्! +9779803079039/ +9779861561515
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Near Classic Buffet Point, Kaldhara
Kathmandu
44600