J.R. Organic Shop

J.R. Organic  Shop

Share

Jumla Pure , materials available at Nayabazar, kathmandu, Nepal

14/03/2025

१६ खुट्टे नयाँ जय कुमारी पेट्रोल सँगै रहेको पसल छ।

09/10/2024

के तपाईँलाई ओर्गनिक सामान चाहिन्छ ? अब जे आर ओर्गनिक पसललाई सम्झनुहोस् । हामी कहाँ ओखर स्याउको चाना काउनो चिनो जिम्बो मार्सी चामल सिमीको दाल कोदो जौ मकै भटमास सिस्नो टिमुर फापरको पिठो बेसार सँगै अरु सामग्री पनि पाइन्छ। पाउने स्थान १६ खुट्टेमा रहेको जयकुमारी पेट्रोल पम्प सँगै रहेको जेआर ओर्गानिक पसल ।
प्रो : लक्ष्मी हमाल
सम्पर्क नम्बर ९८४१८८०४०८ / ९८४१ ४१७१०२

Want your business to be the top-listed Food & Beverage Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


सोह्रखुट्टे (Sorhakhutte)
Kathmandu
44600