Sathi

Sathi

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sathi, Digital creator, sinamangal, Kathmandu.

09/03/2025

२०६३ साल बैशाख ११ गते राजा ज्ञानेन्द्र शाहसंग ७ राजनीतिक दलहरुले गरेका ५ बुँदे सहमति-
१- परिवर्तन २०४७ सालकै सविधानमा टेकेर हने,
२- विघटित प्रतिनिधि सभा पुन: स्थापना गर्ने,
३- बहुदलीय व्यवस्था कायमै रहने,
४- सवैधानिक राजतन्त्र युग युग सम्म रहने,
५- यी सबै सहमति एक अर्कामा कायम रहने ।
तर उक्त सहमतिबिपरित संविधान बनाएर राजनीतिक ब्यवस्था स्थापित गर्ने भनिएकोमा संविधान नै नबनाई बिदेशी दबाब र हुलमुलमा हाटहुट गरी ब्यवस्थापिका-संसदले गणतन्त्र र धर्म निरपेक्ष घोषणा गरेको थियो।
गणतन्त्र कि राजतन्त्र, धर्म सापेक्ष कि धर्म निरपेक्ष बारेमा आजसम्म जनताको मत लिइएको कतै देखिदन।
राजालाई चुनाव लडेर आउ भन्नेहरूले साच्चै जनताको जनमत बुझ्नै खोजेका हुन् भने अहिले यी दुई बिषयमा तुरून्तै जनमत संग्रह किन नगर्ने? जनता के चाहन्छन्?
लोकतन्त्र भनेको जनताको चाहना हो कि २/४ जना टाउके नेताहरूको?

Writer : Bhim Upadhya

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Sinamangal
Kathmandu