Success Way

Success Way

Share

Take up one idea. Make that one idea your life–think of it, dream of it, live on that idea. This is the way to success.

01/01/2026

Dangol

13/07/2025
12/07/2025

नियमित खुर्सानी खानुको फाइदा !
१ एक अध्ययन अनुसार पिरो खानाले अनावश्यक तौल कम गर्छ । मोटाहरुका लागि पिरो खानु फाइदाजनक हुन्छ । यसले शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । खुर्सानीमा भएको क्याप्सेसिन (Capsaicin) कम्पाउण्डले शरीरमा थर्मोजेनिक प्रभाव पार्दछ र खानाले प्रदान गर्ने क्यालोरी केही घटाउन मद्दत गर्दछ ।
२ क्याप्सेसिन (Capsaicin) ले क्यान्सरको कोषहरुलाई पनि नष्ट गर्दछ भने रुघा खोकी पनि नियन्त्रण गर्न मद्दत गर्दछ ।
३ मुटुलाई स्वस्थ्य राख्छ । खुर्सानीले मुटु सम्बन्धि जोखिमलाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ । यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई नष्ट गर्दछ र हृदयाघात र स्ट्रोकको जोखिमलाई न्यूनीकरण गर्दछ । यसले मुटुलाई सुनिनबाट रोक्छ ।
४ खुर्सानीमा रहेका कम्पाउण्डले रक्तचापलाई पनि कम गर्ने देखाएको छ । यसले रक्तनलीहरुलाई आराम पनि दिन्छ ।
५ पिरो खानेकुराले शरीरमा सेरोटोनिन् हर्मोनको मात्रा बढाउने भएकोले रिसलाई नियन्त्रण गर्छ । यसलाई राम्रो अनुभव दिने हर्मोन पनि भनिन्छ । जसले गर्दा मानिसलाई डिप्रेसन हुनबाट पनि जोगाउछ ।
६ खुर्सानीमा भिटामिन C, भिटामिन A, र अन्य एण्टीअक्सिडेन्ट हुन्छन्, जसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ।
खुर्सानी बढी खाँदा पेट पोल्ने, ग्यास, वा अल्सरजस्ता समस्या बढ्न सक्छ र संवेदनशील छालामा खुर्सानीको रस परेमा जलन हुन सक्छ।
खुर्सानी सन्तुलित रुपमा खाएमा फाइदैफाइदा मात्र हुन्छ ।

27/06/2025

Koteshwor-Tinkune करिडोर पार्क ।

Want your business to be the top-listed Computer & Electronics Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu