AMG TIMES

AMG TIMES

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AMG TIMES, News & Media Website, Kathmandu.

08/07/2026

बीपी प्रतिष्ठानमा बिचौलियाको जालो : निजी अस्पताल पठाउन प्रलोभन दिने आरोपमा १२ जना पक्राउ

धरानस्थित **बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान** परिसरमा उपचारका लागि आएका बिरामी तथा उनका आफन्तलाई निजी अस्पतालतर्फ पठाउन प्रलोभन दिएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ का ३७ वर्षीय रञ्जितकुमार चौधरी, राजविराज नगरपालिका–६ की २७ वर्षीया रविना मण्डल, भोजपुर आमचोक गाउँपालिका–८ का ३५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षीय सागर पोखरेल तथा मोरङको लेटाङ नगरपालिका–३ का २९ वर्षीय सान्विन किराती लगायत रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

08/07/2026

मेसीको खराब कीर्तिमान :फुटबल स्टार लियोनेल मेसीको नाममा विश्वकपको एउटै संस्करणमा दुईवटा पेनाल्टी मिस गर्ने पहिलो खेलाडीको एउटा खराब कीर्तिमान जोडिएको छ। गोलरक्षकको चाल हेरेर अन्तिम क्षणमा प्रहार गर्ने उनको विशिष्ट शैली कहिलेकाहीँ प्रत्युत्पादक बन्दा पेनाल्टीमा उनको सफलता दर ७७ प्रतिशत मात्र देखिन्छ। यद्यपि, पेनाल्टीको यो कमजोरीले मेसीको समग्र खेल र स्तरलाई भने धमिल्याउन सकेको छैन। पेनाल्टी चुकाएको त्यही खेलमा पनि दुई उत्कृष्ट गोल गर्दै उनले विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको अर्को सुखद कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए।

08/07/2026

संसद तताउने सङ्ग्रौलाको कडा अभिव्यक्ति, प्रतिपक्षलाई सिधै चुनौती

#संसद #नेपालराजनीति #सङ्ग्रौला #प्रतिपक्ष

08/07/2026

"तपाईं कान सुन्नुहुन्न ?" भन्दै एमाले सांसद राजेन्द्र राई ले प्रश्न गरेपछि सदनमा सभामुखको आक्रोश

08/07/2026

तपाई ५ वर्ष सभामुख चलाउन सक्नु हुन्न भन्दै गर्जिए: एमाले एमाले सांसद राजेन्द्र राई
सभामुखबीच चर्कियो विवाद, कुरा नमिल्दा प्रतिनिधिसभा बैठक स्थगित

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu
44600