Pascal Real Estate
Nepal must innovative Real Estate platform to simplify home search. call us on our number for further assistance :
9869397842
10/11/2021
नेपालटार , NR COLLEGE नजिकै रहेको एकदम राम्रो चलिरहेको कस्मेटिक,ladies fancy shop भारी छुटको साथमा तुरुन्त बिक्रीमा 😋
भाडा = दस हजार मात्र
पसलको मूल्य : 3,50,000 मात्र
नोट : पारीवारीक समस्याको कारणले बिक्री गर्नु परेको
सम्पर्क न :- 9840590603
07/10/2021
ललितपुर जिल्ला सन्खादेवी कोट्डाडा लुभु -8 मा चलिरहेको करिब 20 रोपनी जग्गा मा निर्मित आकर्षक रिसोर्ट तथा कुखुरा फर्म बिक्री मा !!!
✅ 20 फुटे बाटोमा अबस्थित ।
✅सुन्दर तथा सान्त बाताबरण मा अबस्थित ।
✅बजार ब्याबस्थापन को सुबिधा ।
✅बिजुली , खानेपानी तथा यातायात को सुबिधा भएको ।
✅ग्वार्को चोक बाट 7 किलोमीटर माथी ।
✅काठमाडौ जिल्लाको सम्पुर्ण मनोरम दृश्य देख्न सकिने ।
✅पर्याप्त पार्किङ को ब्यबस्था भएको
✅ अन्य जानकारी र लाेकेसनकाे लागिः INBOX मा MESSAGE गर्नुहाेस ।
☎️ पुरा जानकारीकाे लागि म्यासेज वा फाेन गर्नुहाेस ।।।
📱📞माेबाइल नंः 9851226470,9841463714
27/08/2021
ललितपुर जिल्ला सानागाउ बिष्णुटोल अक्सिजन फ्याक्ट्री नजिकै १६ फुटे बाटोमा अबस्थित ४ कुना मिलेको ढल पानी बत्ती र बाटो को सुबिधा भएको ३.५ आना को २ वटा प्लट पश्चिम मोहोडा भएको जग्गा बिक्रीमा
कित्ता नम्बर १- ३७५३
कित्ता नम्बर २ -३७५४,३७५८
जग्गा धनी सँग सिधा सम्पर्क न:- 9851226470 ,9840590603
✅PASCAL Real Estate
22/10/2020
(2077) सालको पावन-अवसरमा सुख-संवृद्धि तथा दिर्घायुको कामना गर्दै बिजया-दशमीकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !!! दुर्गा भवानीले हामी सबैको कल्याण गरुन !!!
चाहियो! चाहियो !!चाहियो !!!
काठमाडौ जिल्ला काडाघारी एरिया मा रु . एक करोड पचास लाख सम्म को सटर भएको कम्ती मा 12 फिट पिच बाटो ले छोएको भुकम्प भन्दा पछि बनाएको आकर्षक घर चाहियो ।
सम्पर्क नम्बर
9851226470
9869397842
बिक्री गर्न चाहने ले तुरुन्त सम्पर्क गर्नुहोला !
06/03/2020
🔘काठमाडौं जिल्ला मुलपानी स्थित हाइवे छोएको २६ फिट बाटो मा अबस्थित ढल पानी बत्ती र पिच बाटो को सुबिधा भएको ४७ रोपनी जग्गामा गरिएको प्लटिङ मा ५ % खुल्ला जग्गा भयेको पुर्ब र दक्षीण मोहोडा भएको जग्गा बिक्रीमा
३ आन्ना देखि माथी जति पनि लिन सकिने
सम्पर्क न:- 9869397842
9851226470
9869864000
✅PASCAL Real Estate
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Kathmandu