Subash BhaNdari

Subash BhaNdari

Share

°
•स्वार्थले टाढिएकाहरुसँग बाध्यताले पनि भेटिन नपरोस्।😳❤️‍🩹

(°•°)

04/01/2024

•खुशीलाई धितो राखेर जिउने गर्नुस, दुःख पिडा त किस्ता किस्तामा आइरहन्छ नि।😳❤️‍🩹
🌄❤️‍🩹

03/01/2024

°
•खाचो पैसा को थियो.....
मन राम्रो हुनु पर्छ भनेर भ्रम मा परिदिए....!😌

01/01/2024

•संसारकाे सबैभन्दा सुन्दर चिज मेराे आँखा अगाडि ल्याइदिए पनि म तिमीलाई नै हेर्नेछु आमा 🫶❤️‍🩹

27/12/2023

•भाग्यमा नलेखेको कुराहरु टाउको फुटाय पनि पाइदैन 🙏😥

SüBbü Jüñğ Xëttry

Want your business to be the top-listed Photography Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu
SUBASH123#