Everest Face

Everest Face

Share

Welcome to the official page of www.everestface.com, A New Way of Seeing the World.

08/07/2026

गाेसाइँकुण्डकाे राेमाञ्चक यात्रा ।। Full Story is coming soon...

05/07/2026

सुन्दर टाेखा-छहरे-विदुर सडक ।।
-------------------------------------------
संघीय राजधानी काठमाडाैँ र नुवाकाेटलाइ जाेड्ने सबैभन्दा छाेटाे मार्ग, टाेखा-छहरे-विदुर सडक । शिवपुरी राष्ट्रिय निकुञ्जको फेदी हुँदै घुमाउरा पहाडी भूभाग पार गर्ने यो सडकले काठमाडौं उपत्यकालाई नुवाकोटसँग जोड्छ। यात्राका क्रममा हरियाली डाँडा, ग्रामीण बस्ती, खेतीयोग्य फाँट र हिमाली दृश्यले यात्रालाई थप आकर्षक बनाउँछन्। ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण नुवाकोट पुग्न यो मार्ग स्थानीय बासिन्दा, पर्यटक तथा व्यापारिक गतिविधिका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Ranibari
Kathmandu