Mayur Rapti Grand Stay

Mayur Rapti Grand Stay

Share

Joy life,s official page,

09/03/2025

नमस्कार 🙏🙏❤️❤️ सबैजना दाजुभाई दिदि बहिनि आमाबुबा तथा सम्पुर्ण नेपालिबासिहरुमा!!!
हजुरहरु जो कोहि पनि यदि काठमाडौमा आवात जावत गर्ने सोच गराइराख्नु भएको छ भने
नयाँ बसपार्क मित्रनगरस्थित मयुर राप्ती भेरी गेस्ट हाउस or (मयुर राप्ती ग्रान्ड स्टे एन्ड लज) तपाईंको आरामदायी बसाइको उत्कृष्ट गन्तव्य! खुलिसकेको छ।
हामी तपाईंलाई हार्दिक स्वागत गर्दछौं मयुर राप्ती ग्रान्ड स्टे एन्ड लजमा जहाँ आराम, स्वादिलो अर्गानिक खानपान र मैत्री सेवाको अद्वितीय संयोजन पाउनुहुनेछ।
हाम्रो विशेषताहरू:
✅ सफा, आरामदायी कोठाहरू – एकल, डबल र परिवारका (family ) लागि उपयुक्त
✅ स्वादिलो स्थानीय ताजा र स्वस्थ परिकारहरू(अर्गानिक )
✅ शान्त वातावरण – घरझैं सुरक्षित र आरामदायी अनुभूति( सिक्युरिटी)
✅ २४-घण्टा सेवा सुविधा – तपाईंको आवश्यकताका लागि सधैं तत्पर
✅ सुलभ मूल्य – उत्कृष्ट सेवा, न्यूनतम खर्च
👉️ wi- fi 24 hour
👉️ लामो समय बस्नेहरुका लागि कोठाहरु विशेष छुट( discount)
👉️ वैदेशिक रोजगारी को लागि परामर्श तथा सहयोग ( फ्री सहयोग परामर्श नो अजेन्ट)
हामी तपाईंलाई विशेष छुटको अफर पनि प्रदान गर्दैछौं!
(अहिले नै अग्रिम बुकिङ गर्नुहोस् र विशेष छुट पाउनुहोस्!)
☎ सम्पर्क लोकेन्द्र कठायत : +9779766523019
इन्द्र बहादुर के.सी : +9779841242459
रिसेप्शन : + 977-014981631
📍 हाम्रो ठेगाना: [ मित्रनगर नयाँ बसपार्क काठमाडौ ]
मयुर राप्ती ग्रान्ड स्टे & लज तपाईंको दोस्रो घर!
अहिले नै बुकिङ गर्नुहोस् र उत्कृष्ट अतिथिसेवा अनुभव गर्नुहोस्!

Want your restaurant to be the top-listed Restaurant in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu