Click Nepal Kipaa

Click Nepal Kipaa

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Click Nepal Kipaa, Photography Videography, Chandragiri Municipality, Kathmandu.

Photos from Click Nepal Kipaa's post 28/10/2024

भालेश्वर महादेव मन्दिर काठमाडौँ जिल्लाको चन्दागिरी डाँडामा रहेको प्रसिद्ध मन्दिर हो । यो मन्दिर समुन्द्र सतहबाट २,५५१ मिटरमा अवस्थित छ ।

धार्मिक महत्त्व
शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शति देवीको भाल अर्थात् निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेव मन्दिर को उत्पत्ति भएको कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ | विभिन्न कथनका आधारमा, यस भालेश्वर महादेव को दर्शन गरेमा भक्तजनको इच्छा पूरा हुने र अन्त्यमा शिवलोकमा बास हुने जनआस्था रहेको छ |

ऐतिहासिक महत्त्व
ऐतिहासिक महत्त्वका हिसाबले पनि चन्दागिरी निकै महत्त्वपूर्ण स्थान हो। नेपाल एकिकरण गर्ने समयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यका यहि ठाउँबाट अवलोकन गरेको थिए। उक्त समयमा पृथ्वीनारायण शाहले भालेश्वर महादेव मन्दिरमा उपत्यका विजय गर्ने इच्छा प्रकट गरेका र उनको मनोकामना भालेश्वर महादेवले पूरा गरेको जनविश्वास रहेको पाइन्छ।

Photos from Click Nepal Kipaa's post 16/07/2024

May your Love burn brightly forever 🫶

Want your business to be the top-listed Photography Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Chandragiri Municipality
Kathmandu
4600