Nepal Mind Tech
हामी एन्जाइटी, डिप्रेसन्, अनिन्द्रा,फ?
डर लाग्ने, आतीने,तर्सिने,छट्पटी लाग्ने, निद्रा नलाग्ने टाउको दुखने समश्याबाट बिना औषधि उपचारबाट मुक्त हुनुभएको चंद्रजीको अनुभव उहाकै शब्दमा ।सम्पर्क:9851136598
26/05/2025
जीबन मा अगाडी बढ्दै जादा आनन्द, खुशी, आत्मविश्वास आदी जिवनको उत्कृष्ट क्षण हराउदै गएर डर महशुस गर्नु, रचनात्मक कृयाकलाहरु घट्दै जानु, जिवनमा केही अपुरो महशुस हुनु,त्रसित हुनु, बिना कारण रुन मन लाग्नु, खुशी हुन नसक्नु, मानिस हरु प्रती नराम्रो भावाना आउनु, आफुले चाहे जसरी बोल्न र काम गर्न नसक्नु, आफ्नो काममा उत्प्रेरित हुन नसक्नु , निराशा आइरहनु र त्यस लाई अभिब्यक्त्त गर्न नसक्नु , बिना कारण रिस उठ्नु , उदास भई रहनु, एक्लै बस्न मन लाग्नु, आफ्नो आधारभुत ब्यक्तित्व हराउनु , आफ्नो प्राकृतिक क्षमताको प्रयोग गर्न नसक्नु .................आदी मानसिक बिचलन का लक्षण हरु हुन । बेलैमा उचित परामर्श लिन सके यी समस्या हरु सजिलै समाधान हुन्छन
बिस्तृत जानकारीको लागि
सम्पर्क : +977-9851066492 (WhatsApp )
युगल आरोग्य सदन
जयबगेश्वोरी -८,काठमाडौँ
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Website
Address
Chabel
Kathmandu
44600
Opening Hours
| Monday | 06:00 - 18:00 |
| Tuesday | 06:00 - 17:00 |
| Wednesday | 06:00 - 17:00 |
| Thursday | 06:00 - 18:00 |
| Friday | 06:00 - 18:00 |
| Saturday | 09:00 - 18:00 |
| Sunday | 09:00 - 18:00 |