7 State Organization

7 State Organization

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 7 State Organization, Nonprofit Organization, Kathmandu.

24/09/2025

Grab the opportunity...

27/06/2025

**"अब हामी सबै सातै प्रदेशका युवाहरू एक मंचबाट जोडिएका छौं।
हाम्रो अभियान सामाजिक काममा मात्र सीमित छैन, यो राष्ट्र निर्माणको बीउ हो।

अबको पाइलाहरू यस्ता हुनुपर्छ:
✅ युवाहरू एक-अर्काको समस्या बुझ्ने
✅ स्थानियस्तरमा सहयोग र नेतृत्व गर्ने
✅ आवाज मात्रै होइन, समाधानको खोज गर्ने
✅ 'हामी' को भावना बोकेर अघि बढ्ने

७ प्रदेश, एउटै मुटु — हाम्रो सञ्जालबाट देश निर्माणको आवाज फैलाऔं।
अब समय हो हामी युवाहरू जाग्ने, जुट्ने र केही गरि देखाउने! 🇳🇵✊**

"चार वर्ष अघि, एउटा सपना थियो — सात प्रदेश, एक मुटु।
आज त्यो सपना सजीव छ, सशक्त छ, सँगसँगै हिँडिरहेको छ।
हामीले साना हातहरू मिलायौं, अनि विशाल उद्देश्य बनायौं —
जहाँ सहयोग कर्म हो, र सञ्जाल नै शक्ति।
हामी अलग देखिए पनि, हाम्रो आत्मा एउटै छ —
'साझा राष्ट्र, साझा संकल्प।'

४ वर्षको यात्रामा हामी हरेक आँखा र आवाजका प्रतिनिधि हौं।
सात प्रदेशको माया बोकेर, हामी अझै अघि बढ्दैछौं।
साथ दिइरहनुहोस्, किनभने यो हाम्रो अभियान हो —
"हाम्रो प्रदेश, हाम्रो गर्व!" 🇳🇵

"

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu