Trends Nepal

Trends Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Trends Nepal, News & Media Website, Kathmandu.

06/10/2025

सुदन गुरुङ पक्षले आफ्नो मागपत्र प्रस्तुत गरेर दबाब दिने प्रयास गरेपछि, रक्षा बम समूह रुष्ट बनेका छन्। उक्त समूहले स्पष्ट पारेको छ कि गणतान्त्रिक प्रक्रिया, संविधान र शासकीय संरचनामा मनमानी गर्नु वा दायाँबायाँ गर्न खोज्नु स्वीकार्य छैन। उनीहरूले सुदन पक्षलाई आवेग वा दबाबमा नपरी, कानुन र संविधानको आधारमा मात्र कदम चाल्न सुझाव दिएका छन्।

06/10/2025

जेनजी आन्दोलनबाट चर्चामा आएका सुदन गुरुङ पक्षले आज बालुवाटारस्थित प्रधानमन्त्रीले बोलाएको बैठमा निम्न अनुसारका माग राखि प्रकृया तुरुन्तै अघि बढाउन माग राखेका छन् ।

- बहालवाला प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पदबाट राजीनामा दिन लगाउने।
- न्याय परिषद् अध्यक्षलाई पनि राजीनामा दिन लगाएर परिषद् पुन:संरचना गर्ने।
-अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेम राईलाई पदबाट हटाउने।
- रिक्त न्यायाधीश पदमा नयाँ नियुक्ति गर्ने।
- जेनजी आन्दोलनको क्रममा वि'ध्वंश र तो'डफो'डमा संलग्नमाथि कुनै कारबाही नगर्ने।
- सात दिनभित्र आन्दोलनरत पक्ष र राष्ट्रपति रामचन्द्र पौडेलले हस्ताक्षर गर्नुपर्ने।
- क्याबिनेट र सचिवालयमा जेनजी प्रतिनिधि अनिवार्य सहभागी गराउने।
- जेनजी आन्दोलनलाई ‘जनआन्दोलन ०८२’ नामकरण गर्ने।
- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतलाई तुरुन्त गिरफ्तार गर्न माग गरेका छन्।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Culinary Team

Attire

Address


Kathmandu
44602