Karki Boss Rental service
www.karki boss.com
16/03/2026
25/04/2024
मेरो सरकार गरीब छ। गरीब लाई सहयोग गर्ने हामी नेपाल मा केही गरनु पर्छ। बन्ने खुट्टा भाँचिएका हामी व्यसायी जो कि भूकम्प, कोरना र बैंक को मीटर ब्याज बाट गलित छौ।हामी ले सरकार लाई सहयोग नगरे कसलाई गर्ने त मित्र यस्ता हजार का चिट कति तिर्यो हामीले..
त्यसको हिसाब त न सरकारको नेतित्वमा काम गर्ने यी ट्राफिक प्रहरी सङ् छ न त यसको निगरानी गर्ने निकाय सङ् त्यसैले हजुरको आवाज लाई समर्थन गर्दै यो आवाज हाम्रा ठूलो कुरा गर्ने काम गर्ने बेला कान मा तेल हालेर बस्ने, थाहा नपाए जस्तो गर्ने ग्रह मन्त्री रवि लामिछाने सङ् पुगोस्।।
31/08/2023
happy birthday xori💕💕🌎🌍🌎🌍
14/04/2023
नयाँ वर्ष २०८० को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजु भाइ तथा दिदिबहिनी, समाजसेवी शिक्षक, बुद्धिजिबी कर्मचारी लगायत समस्त स्वजनहरुमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Balaju
Kathmandu
1234