NIST Confess
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NIST Confess, Education Website, Lainchaur, Kathmandu.
कति अायो ??
सन्तुष्ट हुनुहुन्छ ? हुनुहुन्न भने प्रति विषय रू ५०० तिरेर भदौ १५ गतेसम्म retotaling को लागि आवेदन दिन सकिन्छ है ।
२ वटा मा NG अाको ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते सन्चालन हुन्छ ३ वा ३ भन्दा बढी छ भने अर्को बर्ष दिन मिल्छ है जति वटा मा अाको छ त्यो मात्र ।
यदि केही प्राविधिक समस्या भए हाम्रो IB खाली छ ।
हाम्रो तर्फबाट चाहिँ सबैलाई हार्दिक शुभकामना। ❤️
धन्यवाद ।
नतिजा प्रकाशित भएको छ । शुभकामना ❤️
कक्षा १२ को नतिजा हेर्न १६०१ मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट NEB टाइप गरी १६०० मा पठाएर वा मोबाईलवाट *1600 # डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिचेर वा वेवसाइटमा https://neb.ntc.net.np
http://www.neb.gov.np/results
बाट सजिलैसंग नतिजा प्राप्त गर्न सकिन्छ।
25/07/2023
Dear newly admitted Students,
Congratulations on your admission to the prestigious National School of Sciences NIST. As you embark on this exciting academic journey, we warmly welcome you to our Grade XI (Science) Orientation Program, where we will introduce you to the National School of Sciences NIST community, its values, endless opportunities, and various resources available to support your academic and personal growth.
The orientation program is scheduled to take place on the 11th of Shrawan, 2080 (Thursday), at 11:00 AM at Nepal Pragya Pratisthan, Kamaladi, Kathmandu.
We highly encourage all the new students to attend this informative session as it will provide valuable insights and ensure a smooth transition into your academic life. It is an excellent chance to ask any questions you may have and start building connections within the school community.
We look forward to welcoming each one of you to the Orientation Program.
See you there!
07/05/2023
जे जे मा NG छ नि त्यही त्यही मात्र दिने ल
३ वटा भए ३ वटा, ४ वटा भए ४, ६ वटाकै दिनु पर्दैन ।
लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गरिएको छ । लेखिएको छ, “विद्यार्थीले दुई विषयभन्दा बढी जति सुकै विषयमा नन ग्रेडेड ल्याएमा पनि नन ग्रेडेड पाएका विषयमा मात्र ३ पटकसम्म मौका परीक्षामा सम्मिलित हुन पाउने छन् ।”
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Lainchaur
Kathmandu