DR Success Real State Pvt. Ltd.
Connect with D.R. Success for all your real estate needs in Nepal, whether you're selling, buying, or investing. Our experienced agents are ready to assist you.
💇♀️ Beauty Salon for Sale 💇♀️
📍 Location: Shankhamul, New-Baneshwor
💰 Price: Rs. 12,55,000 (Negotiable)
✨ Prime Features:
✔ Just beside the main road
✔ Premium business area
✔ Water & electricity facilities available
✔ Ready-to-run business setup
✔ Great customer flow and visibility
Perfect opportunity for anyone looking to start or expand a salon business in a prime location.
📩 Interested buyers can contact [𝟵𝟴𝟰𝟭𝟰𝟮𝟳𝟮𝟳𝟵, 𝟵𝟴𝟭𝟴𝟬𝟬𝟵𝟬𝟯𝟯] more details and visit.
🏠 जग्गा बिक्रीमा! (Land for Sale) 🏠
कीर्तिपुरको चोभार क्षेत्रमा जग्गा खोज्दै हुनुहुन्छ? आकर्षक लोकेसन र फराकिलो बाटो भएको यो राम्रो जग्गा बिक्रीमा छ।
📍 विवरण (Details):
स्थान: कीर्तिपुर नगरपालिका वडा नं. १५, जलविनायक कोलोनी, चोभार (भित्र)
जग्गाको क्षेत्रफल: ०-५-२-२ (५ आना, २ पैसा, २ दाम)
बाटो: २० फिट फराकिलो बाटो भएको
मोहरा (Face): पश्चिम फर्केको
मूल्य: ३६,५०,००० प्रति आना (मुल्यमा केही मिलाउन सकिनेछ)
✨ मुख्य विशेषताहरू:
✅ शान्त र पारिवारिक वातावरण
✅ २० फिटको फराकिलो बाटो भएकोले गाडी आवतजावतमा सहज
✅ कोलोनी भित्र रहेको सुरक्षित र व्यवस्थित जग्गा
✨ उपलब्ध सुविधाहरू:
✅ खानेपानी (Water)
✅ बिजुली (Electricity)
✅ ढलको व्यवस्था भएको (Drainage)
थप जानकारी वा जग्गा हेर्नको लागि सिधै सम्पर्क गर्नुहोला:
📞 [ 𝟵𝟴𝟰-𝟭𝟰𝟮𝟳𝟮𝟳𝟵 𝟵𝟴𝟭-𝟴𝟬𝟬𝟵𝟬𝟯𝟯]
नयाँ बानेश्वर, बुद्धनगरमा प्लटिङको जग्गा बिक्रीमा! 🏡
के तपाईं नयाँ बानेश्वर क्षेत्रमा घर बनाउनका लागि उपयुक्त जग्गा खोज्दै हुनुहुन्छ? बुद्धनगरस्थित काव्य स्कुल नजिकै आकर्षक प्लटिङमा केही टुक्राहरू मात्र बाँकी छन्।
विवरण:
📍 लोकेसन: बुद्धनगर, नयाँ बानेश्वर (काव्य स्कुल नजिकै)
📏 क्षेत्रफल: ३.५ आना देखि ४ आना सम्मका टुक्राहरू उपलब्ध
🛣️ बाटो: १३ फिट देखि १६ फिट सम्मको पक्की बाटोले छोएको
💰 मूल्य: ९० लाख प्रति आना (मुल्यमा केही आपसी समझदारी गर्न सकिने)
यो क्षेत्र बसोबासका लागि शान्त र सबै सुविधायुक्त छ। इच्छुक हुनुहुन्छ भने सिधै सम्पर्क गर्नुहोस् [𝟵𝟴𝟰-𝟭𝟰𝟮𝟳𝟮𝟳𝟵 𝟵𝟴𝟭-𝟴𝟬𝟬𝟵𝟬𝟯𝟯]|
🏠 House for Sale at Imadol! 🏠
📍 हाईवेबाट मात्र २०० मिटरको दुरीमा रत्नमक्कै गेटकै अपोजिटमा ३ आनामा बनेको उत्तर फर्केको आकर्षक घर बिक्रीमा छ।
📍 क्षेत्रफल: ३ आनामा बनेको घर
🛣 बाटो: १३ फिटको आवासीय बाटो
☀️ मोहडा: उत्तम उत्तर कुनाको मोहडा (वास्तुका लागि उत्कृष्ट!)
🅿 पार्किङ: १ SUV + ३ बाइक
💰 मूल्य: २ करोड २५ लाख मात्र (यो मूल्यमा पनि केही मोलमोलाई गर्न सकिन्छ।)
📞 हेर्न वा थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
📞 [𝟗𝟖𝟒𝟏𝟒𝟐𝟕𝟐𝟕𝟗 𝟗𝟖𝟏𝟖𝟎𝟎𝟗𝟎𝟑𝟑] 📞
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Madhya Marga, New Baneshwor
Kathmandu