Durlav Parajuli
Digital Executor
08/11/2024
Yo Mero Katha Yo Mero Story | Nepali Rap Anthem Title: "Yo Mero Katha Yo Mero Story | Nepali Rap Anthem"Purpose: To entertain you with unique stories and visualsMusic by: Durlav ParajuliVideo Editing and L...
27/09/2022
Contestant No: 440
Name: Durlav Parajuli
यस जी.पी. कोईराला मेमोरियल कलेज द्वारा आयोजित जी. पी. दसैँ तिहार फेसबुक फोटो प्रतियोगितामा इच्छुक महानुभाव हरुले आफ्नो नाम र फोटो यसै कलेजको अफिसियल पेज मा पठाउन सक्नुहुनेछ। साथै upload गरिएको फोटो शेयर गरेर अधिकतम Like,Comment र Share प्राप्त गरेर नगद पुस्कारसहित आकर्षक गिफ्ट ह्यामपर जित्न सक्नुहुने छ।
“पुरस्कारहरु”
पहिलो बिजेतालाई रु.५०००( पाँच हजार) नगद पुरस्कार र आकर्षक Gift Hamper दीइने छ।
दोस्रो बिजेतालाई रु.३०००( तीन हजार) नगद पुरस्कार र आकर्षक Gift Hamper दीइने छ।
तेस्रो बिजेतालाई रु.२००० (दुई हजार) नगद पुरस्कार र आकर्षक Gift Hamper दीइने छ।
नियम तथा सर्तहरू:
1.)हामीले तपाईको फोटोमा नाम र सहभागीता नं. दिएर पोष्ट गरेपछी तपाईले त्यो फोटोमा Mention र Share जति पनि गर्न सक्नु हुनेछ। तपाईले मेन्शन गरेको र सेयर गरेको व्यक्तीहरुले पनि हाम्रो पेजलाई अनिवार्य लाईक गरेको हुनुपर्नेछ।
2.) सेयर गर्दा अरुको टाइमलाइनको नभई
G.P. Koirala Memorial College कै Page बाट तपाईको पोष्टलाई सेयर गर्नुपर्नेछ।
3.) हाम्रो पेजमा तपाईको फोटोमा आएको Like र Page Like को आधारमा हामीले विजेता घोषित गर्नेछौ ।
*Fake Account बाट आएको Like गणना हुनेछैन ।*
4.)यदी कुनै प्राविधिक समस्या आईपरेमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ।
5.)Post Like , Page Like , Comment र Share को आधारमा विजेता घोषित हुने छ ।
6.)यो प्रोतियोगीताको अन्तिम दिन यही कार्तिक १४ गते बिहानको १२ बजे सम्मको Like गणना गरी कार्तिक १८ गते विजेता page मार्फत घोषणा गरीनेछ।
थप जानकारीको लागि :
कलेज प्रसाशन - ०१-४४७९११५/९८५११७३७४३
ऋतुराज खतिवडा - ९८५११८२७८४
केशव नारायण श्रेष्ठ - ९८५१२९९७७७
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Kathmandu