A.Health

A.Health

Share

24/02/2025

अक्षितर्पणः
आँखामा औषधद्रवयुक्त घृत अथवा तैल एउटा निश्चित आकारको उपकरण प्रयोग गरि राख्ने प्रक्रियालाई अक्षितर्पण भनिन्छ ।
उपयोग ः आँखा चलाउन गाह्रो हुनेमा, आँखा सुख्खा हुने, आँखामा चोटपटक लागेमा, आँखिभाउको रौ झरेमा, धमिलो देखिएमा, आँखा अघाडि अध्यारो देखिने अवस्थामा,orbital cellulitis, Glaucoma, cranial nerve palsy, Watering of eyes, Painfull and swollen eyes, आदि अवस्थामा ।

Photos from A.Health's post 22/02/2025
Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu