NextGen Nepal

NextGen Nepal

Share

NextGen Nepal brings you the latest news, trends, entertainment, viral stories, tech, and real updates — all in one place.

29/04/2026

Active को संख्या ठिकै छ अहिले को को active हुनु हुन्छ हजुर ।
✅Follow everyone

29/04/2026

संसद् छलेर अध्यादेश ल्याएको भन्दै अहिले धेरैले सरकारको विरोध गरिरहेका छन्।

रास्वपाले भने बिगतमा भएको अनावश्यक दलियकरण र गलत नियुक्तिलाई नसच्याए सम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पुरा गर्न नसकिने दाबी गरेको छ। रास्वपाको अनुसार, "पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो। अहिलेको अभ्यास कसैलाई दुख दिन वा कसैलाई सुविधा दिन हैन यो आवस्यक सुधारको लागि हो। यो कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो।"

Your thoughts on this ? 🤔

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Anamnagar
Kathmandu
44600