Aware Generation Voice
A platform for conscious youth — sharing knowledge, social awareness, literature, ideas, motivation and responsible perspectives for a better society.
Nepalese embassy in Abu Dhabi & Doha have requested Nepalese citizen living in middle east to stay indoors, alert & follow the precations of local government due to the ongoing issues in the middle east.
For emergency:
Consulate General of Nepal, Dubai
Telephone/Whattsapp: +971 503949304
Email: [email protected], [email protected]
Embassy of Nepal, Abu Dhabi
Contact Details:
Telephone - +971 508180280
Email: [email protected]
Ministry of Foreign Affairs, Kathmandu:
Contact Details:
Telephone: +977-9862678437
E-mail: [email protected]
Embassy of Nepal Tel Aviv, Israel:
Telephone: +972-545582077
Email: [email protected]
Embassy of Nepal, Doha, Qatar:
Telephone: +974- 6621 4419
Email: [email protected]
भर्खरै बिबिसीले तयार पारेको ‘डकुमेन्ट्री’ हेरे । आँखामा उस्तै आँशु र अनि मन उस्तै चिसो भयो । भिडियो हेरिरहँदा एकतमासले सोचे, यस्तो नेपाल हुँदै हैन, यस्तो एउटा नेपालीले अर्को नेपालीलाई गर्नै सक्दैन । ‘पब्जि’ गेममा ‘हेडसट’ हाने जस्तै गरि साना भाईबहिनिहरु मारेको दृश्य हेर्ने नसकिने कुरुप देखियो । प्रहरी भित्रै गोलि हान्ने आदेश आएर एक एक जना मारेको दृश्य कसरी हेरौ ?
इतिहास त जित्नेको लेखिन्छ । एमालेले जित्यो भने २३ गते संसद भवन ढल्यो त्यहि भएर गोलि चल्यो भनेर लेख्ने होला, कांग्रेसले जित्यो भने पनि त्यहि लेख्ने होला । न देखौ, न लेखौ भन्छु, ‘पहिले संसद भवन जल्यो, अनि गोलि चल्यो” भन्दै एमालेका नेताले घोकाउदै गरेको पाठ देख्छु । हजुरहरुलाई यो भिडियो हेरे पछि पनि एमाले, एमालेले गरेको हर्कत, केपी ओली नै प्रधानमन्त्रिको उमेदबार, तिनै पुलिसका टिके प्रमुखहरु नै मन पर्छ भने हामी उस्तै हैनौ ।
मलाई नयाँले किन जित्न पर्छ थाहा छैन तर यो इतिहास सहि लेख्न भए मात्र पनि एमालेको एक जना मात्रले पनि जित्न हुदैन । यो संसारकै कुरुप मध्येको एक दृश्य नेपालीमा डबिङ् गरेर चोक-चोकमा देखाईयोस अनि नर पिशाचहरुले भट्ट्य़ाउन “पहिले संसद भवन जल्यो, अनि गोली चल्यो !! ” ।
अहिले यिनीहरु भन्दै छन ‘देश जलाउने र जोगाउने बीचको लडाई” । यसरी बच्चाहरु मारेर पनि एकपटक माफी माग्न पनि नसक्ने माथि देखि स्थानिय निकायसम्मका सबै एमालेहरु प्रति मेरो केवल घृणामात्र छ ।
बिबिसी पनि एउटा दुखद शिर्षक लेख्छ : "दुश्मनलाई जस्तै गोलिप्रहार" 😢😢
🖊️ : पथ्र्योदास प्रमिल
(Feel free to copy ! )
08/02/2026
Big Match Day: Nepal is playing with England today in ICC T20 World Cup. ❤️🇳🇵
विजय भव! ❤️🇳🇵
07/02/2026
Veteran Nepali actor Sunil Thapa has passed away this morning due to a heart attack at Norvic Hospital, Thapathali.
Thapa, who lived in Shankhamul, was a towering figure in both Nepali and Indian cinema, known for his versatile acting and lasting contributions to the film industry. His passing leaves a deep void, and fans, colleagues, and the entire film fraternity remember him as a beloved legend of Nepali cinema.
Rest In peace 🕊️ Legend 😢😭
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu