Dovan Multimedia

Dovan Multimedia

Share

The Multimedia Diversity program Presenter. Which is centric in karnali Province. This produce media

वादी समूदायका बालबालिकाका भविष्य निर्माता 17/10/2022

दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिकामा जन्मेका हिक्मत सुर्खेतमा ६६ बालिका र ६० बालकको नयाँ भविष्य बनाउन लागिरहेका छन् । उनले ती बालबालिकालाई उनीहरुको घर आगँनबाट सुर्खेत ल्याएर राम्रो व्यवस्थापनसहित पढाइरहेका छन् ।

वादी समुदायको अधिकार सुनिश्चत गर्न उनी थुप्रैपटक लड्दै आएका छन् । उनको लडाइ रोकिएको छैन । अहिले पनि उनले सुर्खेतमा वादी सरोकार मञ्च नामक संस्था खोलेर वादी समुदायका बालबालिकाको लागि उज्यालो भविष्य बनाउने काममा तल्लीन छन् ।

वादी समूदायका बालबालिकाका भविष्य निर्माता नदी किनारामा बसेर आफ्नो जिविकोपार्जन गर्ने वादी समुदाय नेपाली समाजमा सीमान्तकृत बस्तीका रुपमा परिचित छन् । वाद.....

कर्णालीका समाजसुधारक समाजसेवी डाक्टर 05/10/2022

कर्णालीका समाजसुधारक समाजसेवी डाक्टर

‘कर्णालीको नामभन्दा बढी आफ्नो कामले चिनिएका चिकित्सक’

कर्णालीका समाजसुधारक समाजसेवी डाक्टर कर्णालीमा समस्या देखाउने, गुनासो गर्नेभन्दा त्यसको समाधानका लागि आफैँबाट सुरुवात गर्ने एक समाज सुधारकका रुपमा .....

कर्णाली प्रदेशमा निजी क्षेत्रका नेतृत्वकर्ता 30/09/2022

कर्णाली प्रदेशमा निजी क्षेत्रका नेतृत्वकर्ता

‘जो लगानीका साथै कर्णालीमा लगानी भित्र्याउन लागिपरेका छन्’

कर्णाली प्रदेशमा निजी क्षेत्रका नेतृत्वकर्ता कर्णालीको व्यापार, व्यवसाय, निजी क्षेत्र, निजी क्षेत्रको नेतृत्व र कर्णालीमा लगानी गर्ने तथा भित्र्याउने काममा ल...

कर्णालीलाई उत्कृष्ट अस्पताल बनाउने डाक्टर 28/09/2022

नाम : डा.डम्बर खड्का

पेशा : स्वास्थ्यकर्मी

पद : प्रमुख, कर्णाली प्रदेश अस्पताल

कर्णाली व्यक्तित्व नं. : ८९

युवा, जोशिला र केही नयाँ गरौ भन्ने भिजनसहित कर्णाली प्रदेश अस्पताललाई देशकै नमूना अस्पताल बनाउने कामको नेतृत्व गर्ने डा.डम्बर खड्कालाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा ८९ औँ स्थानमा समेटेका छौँ ।

कर्णालीलाई उत्कृष्ट अस्पताल बनाउने डाक्टर डा.डम्बर खड्काले नेतृत्व गरेको कर्णाली प्रदेश अस्पतालको रुपरंग अहिले पूरापुर फेरिएको छ । कर्णाली प्रदेशको एक मा....

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Thamel
Kathmandu