EPS Korean Class
Korean Language
07/10/2023
30/09/2023
कोटेश्वरमा #कोरियन_भाषाको_नयाँ_भर्ना_खुल्यो। नेपालकै उत्कृष्ट कोरियन भाषा प्रशिक्षण केन्द्र मा को लागी नयाँ तयारि कक्षा भर्ना खुल्यो
ुरा_हुनेछ_Mission_𝑬𝑷𝑺_𝑲𝒐𝒓𝒆𝒂_को_सपना🇰🇷🇳🇵
कक्षा संचालन हुने समयः⏰
Basic Course 0 Level
बिहान :- 7-8, 9-11, 8-9, 9-10
दिनमाः 11:30-1, 1-2:30, 2:30-4
CBT Course :- 9-11, 1-3
Advance Course
बिहान :-6-8, 6-7, 8-9, 9-10
दिनमाः 11-12:30, 1-2:30, 2:30-4
बेलुकाः 5-6:30,
Special Preparation Class
बिहान :-6-8, 7-8, 8-9, 9-10
दिनमाः 11-1, 1-3, 2-4
सहभागिताको लागी सम्पर्कः 9842526722, 9863026663, 9851115281, 9849526576, 9741182769
👉6 जनाको समुहमा आउनेलाइ विषेश छुट।👈
Everest कोरियन भाषा प्रशिक्षण केन्द्र नै किन?
👉कोरियामा लामो समयसम्म अध्ययन गरी फर्किएका र विश्वभाषाबाट थप अध्ययन गर्नु भएका दक्ष शिक्षकहरुबाट पढाइने।
👉उत्कृष्ट शैक्षिक वातावरण भएको।
👉कमजोर विद्यार्थीका लागि छुट्टा छुट्टै कक्षाको व्यवस्था।
👉भौतिक कक्षामा कमजोर विद्यार्थीको लागि दैनिक 𝟮 पटक कक्षा लिन पाइने।
👉5000 ओटा world Meaning उपलब्ध गराई कण्ठ गराईने।
👉 परीक्षामा आउन सक्ने सम्भावित पाठ छुट्याई विशेष तयारी गराईने।
👉4000 ओटा मोडेल प्रश्न पत्रमा अभ्यास गराईने।
👉आफ्नै UBT System रहेको र UBT System मा दैनिक परीक्षा गराईने।
👉जेहेनदार विघार्थीलाइ सहुलियतदरमा नै पढाइने।
👉सुलभ दरमा होस्टलको व्वबस्था
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Koteswar
Kathmandu