Pascal National College
Elevate Your Future with Pascal College: Where IT Excellence Begins. Start your IT journey with Us!
17/04/2026
Happy Mother’s Day to the heart of every home
14/04/2026
Pascal National College परिवारबाट
सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी तथा शुभचिन्तकहरूमा
नयाँ वर्ष २०८३ को पावन अवसर मा सुख, शान्ति, समृद्धि को हार्दिक मंगलमय शुभकामना!
09/04/2026
Calling all Pascal Students!
Step into the professional world with exciting job opportunities as a .NET Developer. Turn your skills into a successful career—don’t miss this chance!
श्रीमान क्याम्पस प्रमुखज्यू / प्रिन्सिपलज्यू / कार्यक्रम संयोजकज्यू,
BCA अध्यापन गराइरहनु भएका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण कलेजहरू,
विषय: “National Webinar on Project Report Writing” सम्बन्धमा जानकारी।
नमस्कार।
यस पत्रमार्फत मिति २०८२/१२/२१ गते बिहान ९:०० बजेबाट सुरु हुने “National Webinar on Project Report Writing ” कार्यक्रम सम्बन्धमा जानकारी गराउन चाहन्छौं।
उक्त वेबिनारको उद्देश्य BCA कार्यक्रमका विद्यार्थीहरूलाई Project Report लेखन सम्बन्धी आवश्यक मार्गदर्शन प्रदान गर्नु हो।
कार्यक्रममा श्री भाेजराज जाेशि सरले Resource Person को रूपमा प्रस्तुति दिनुहुनेछ।
कार्यक्रम page मार्फत Live प्रसारण गरिनेछ। साथै, पूर्व-रजिस्ट्रेशन गरी, उपलब्ध गराइएको Meeting Link मार्फत सहभागी हुन सकिनेछ।
यस कार्यक्रमको जानकारी हामीले ईमेलमार्फत सम्बन्धित सम्पूर्ण कलेजहरूमा पुर्याइसकेका छौं यदि कथमकदाचित छुटेको खण्डमा यस पत्रलाई आधार मानिदिनु हुन अनुरोध गर्दछौं।। तपाईंहरूकै सहकार्यमा यस कार्यक्रममार्फत विद्यार्थीहरूको रिपोर्ट लेख्ने सीप थप प्रभावकारी बन्नेछ भन्ने विश्वास लिएका छौं। कृपया सम्बन्धित विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी हुन प्रोत्साहित गरिदिनुहुन अनुरोध गर्दछौं
Register Now: https://forms.gle/E78kEfuDEbUJ2o7f8
Meeting On: meet.google.com/khs-ioyt-agc
धन्यवाद।
Pascal National College
सातदोबाटो, ललितपुर
सम्पर्क: ०१–५९१६९१० / ९७६३४५९४९९
Special Guest Lecture by Prof. Dr. Subarna Shakya
Click here to claim your Sponsored Listing.
Contact the university
Telephone
Website
Address
Satdobato, Near Swimming Pool
Kathmandu
Opening Hours
| Monday | 07:00 - 17:00 |
| Tuesday | 07:00 - 17:00 |
| Wednesday | 07:00 - 17:00 |
| Thursday | 07:00 - 17:00 |
| Friday | 07:00 - 17:00 |
| Sunday | 07:00 - 17:00 |