Korean language learn

Korean language learn

Share

korean language learn all student help

Photos from Korean language learn's post 08/01/2024

काेरिया काे परीक्षा ३ चरणमा हुने पहिलो सिप्टकाे परिक्षा जनवरी 20 बाट परीक्षा सुरू हुने।🇰🇷🇰🇷

कोरिया भाषा परीक्षालाई लिएर उत्पन भएको विवादको समाधान भएको छ। अदालतको आदेश बमोजिम इपीएसका लागि आवेदन गर्ने सबै परीक्षार्थीले परीक्षा दिन पाउने भएका छन। भाषा परीक्षा लिने कोरियाको मानव संसाधन विकास सेवा एचआरडीका निमित्त प्रमुखसँग आज महानिर्देशक घिमिरेले यस सम्वन्धमा वैठक राखेका थिए । उक्त वैठकमा सहमति जुटेको छ। जसअनुसार पहिलो लटमा आउँदो जनवरी 20 मा 47 हजार जनाको परीक्षा लिइने छ । दोस्रो लटमा 80 हजार र तेस्रो लटमा बाँकी 37 हजार गरी एक लाख ६४ हजारले परीक्षा दिन पाउने भएको घिमिरेले जानकारी दिए । दोस्रो र तेस्रो लटको परीक्षाको मिति तय भइसकेको छैन।🇳🇵🇰🇷

22/12/2023

अहिलेसम्म 102520 पुग्याे है 🇰🇷🇰🇷🇰🇷🇰🇷

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu